समाज


खाटबाट खस्दा १६ महिने नाबालकको ज्यान गयो

भक्तपुरमा खाटबाट खसेर एक १६ महिने बालकको ज्यान गएको छ। भक्तपुर नगरपालिका वडा नं.१० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको खाटबाट खसेर ज्यान गएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजन कार्कीका...

गुल्मीमा जिप दुर्घटना : १ जनाको ज्यान गयो, ७ घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको चन्द्रकोटबाट कालीगण्डकीको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप कालीगण्डकी–४ओक्याङमा दुर्घटना हुँदा सत्यवती–८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको ज्यान गएको हो । दुर्घटनामा...

पोखरा दुर्घटना अपडेट : घाईते दुई मध्ये एकको ज्यान गयो

पोखरा । पोखरामा टिप्परसँग मोटरसाइकल ठोक्किदाँ घाईते २ जना मध्य एक जनाको ज्यान गएको छ । घाईते वडा नम्बर १३ काहुँखोला बस्ने वर्ष १८ की बबिता रिमालको गण्डकी मेडिकलमा उपचारको क्रममा आज बिहान १० बजेर ३४ मिनेटको समयमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका...

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । समाचार एजेन्सी एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन । सुनामीको चेतावनी पनि जारी भएको छैन ।सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस...

पोखरा १३ गौडाकोमुखमा टिप्परसँग मोटरसाइकल ठोक्किदाँ २ जना घाईते

पोखरा । पोखरामा टिप्परसँग मोटरसाइकल ठोक्किदाँ २ जना घाईते भएका छन् । आज बिहान ८ बजेको पोखरा महानगरपालिका वडा नम्बर १३ गौडाकोमुखस्थित वी.पी मार्गबाट लामाचौर तर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परमा सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको...

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, विविध कार्यक्रमसहित मनाइँदै

पोखरा । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस । ‘समानता समाजको निर्माण हाम्रो लक्ष्य, जातीय छुवाछुत प्रथाको पूर्ण अन्त्य’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । दिवशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख,...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा रहेको छ ।यस्तै पाउण्ड...

छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनमा जिम्मेवार बन्न प्रम दाहालको अपिल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन् । जातीय...

जेठो हिमाल अन्नपूर्ण आरोहणको ७४ वर्ष पूरा

म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको...