समाज


भोलि (सोमबार)देखि सरकारी खाता रोक्का हुने

काठमाडौँ । यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, र सबै जिल्लाका...

शुक्रबारदेखिको वर्षाले आएको बाढी, पहिरो र डुबानबाट देशभर हालसम्म १४ जनाको ज्यान गयो

काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको ज्यान गएको छ । बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक...

पोखरा विश्वविद्यालयमा प्राध्यापकसँगै विद्यार्थीहरु आन्दोलनमा, केन्द्रीय कार्यालयमा तालाबन्दी

पोखरा । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालिन करार प्राध्यापकहरुले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमूलक धर्ना शुरु गरेका...

पोखरामा नाबालिकालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

पोखरा । पोखरामा नाबालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । असार १७ गते तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुबाट नाबालिकालाई ललाई फकाई डरत्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय...

नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको गएराति सकुशल उद्धार गरिएको छ । वर्षाको कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नेपाल प्रहरीको टोलीले...

तनहुँ अपडेट : बेपत्ता दुई जनाको पनि भेटियो शव

तनहुँ। तनहुँमा पहिरोले पुरिएर बेपत्ता थप दुई जनाको शव भेटिएको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका ७ काउरेमा पहिरोले घर पुरिँदा बेपत्ता भएका उनीहरुको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ज्यान गुमाउनेमा घरधनी हिरा नेपाली सहित...

बाढी पहिरोका कारण देशका २७ वटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण देशका २७ वटा मुख्य राजमार्गहरू पूर्णरुपमा अवरुद्ध हुन पुगेका छन् । नेपाल प्रहरीले आइतबार बिहान ११ बजे दिएको जानकारी अनुसार प्युठानको स्याउली वगदुम्वा र भालुवाङ दाङ प्युठान सडक पूर्णरुपमा अवरुद्ध भएका...

सुनको भाउ अहिलेसम्मकै उच्च, आज तोलाको कति छ ?(मुल्यसहित)

काठमाडौं । एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार...

आज यी जिल्लाका नदीमा बाढीको उच्च जोखिम

काठमाडौँ । शुक्रबारदेखि देशभर निरन्तर भारी वर्षा भईरहेको छ । बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको...