काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन(काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ ।सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा छ। आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा रहेको छ ।यस्तै आज युरो एकको खरिददर...
काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन् । उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् ।...
पोखरा । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज देशभरका शिवमन्दीरमा व्रतालु तथा श्रद्धालु भक्तजनको बिहानै देखि भिड लागेको छ । देशकै प्रशिद्ध मन्दिर पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालु...
काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना(३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ । बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिङ–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको छ। पहिरोलाई एक्स्काभेटरको सहायताले पन्छाइँदैछ ।
हेमजा । पोखरा महानगरपालिका वडा नं २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु भएको छ । पहिला सेवा दिदै आएको कार्यालयबाट सेवा दिन कठिनाइ भएको हुदा नयाँ कार्यालयबाट सेवा दिन लागिएको हो । पहिला सेवा दिदै आएको कार्यालयमा भवन फराकिलो नहुनु, पार्किङको ब्यवस्थापन...
पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालले हालै एसईई उतिर्ण भएका २१७ जना तमु विद्यार्थीहरुलाई बधाई सम्मान तथा शैक्षिक परामर्श एवम् उपचारका लागि आर्थिक समस्यामा रहेका १३ जना बिरामीहरुलाई ४ लाख २१ हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ। पोखरा...
पोखरा । नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्,संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले निषेधित अवधिमा खोला तथा नदीमा गएर नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सवारी साधनलाइ कारबाहीको लागि सिफारिस गरेको छ । समितिको...