समाज


पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

पोखरा । विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैहपाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई एकदिने नेतृत्व विकास सीपको तालिम दिइएको छ । विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम दिइएको हो । एभरेष्ट एफएमका...

हिमालय क्लवमा मोहन, कृषि सहकारीमा दुर्गालाल

पोखरा । हिमालय क्लव पोखरा–१६ वाटुलेचौरको सम्पन्न अधिवेशनले मोहनवहादुर थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । क्लवको स्थापनाकालवाटै सचिव र पछि अध्यक्ष वनेका थापा लामो समयदेखि क्लवलाई नेतृत्व गर्दै आईरहेका छन् ।क्लवको विहीवार सम्पन्न २८ औं साधारण...

नाट्टा गण्डकीद्वारा व्यवसायीलाई कर तथा लेखा तालिम

पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशमा नाट्टामा आवद्ध गण्डकी प्रदेशका व्यवसायीलाई कर तथा लेखा तालिम दिइएको छ । नाट्टा गण्डकी प्रदेशको आयोजनामा ८० जना व्यवसायीलाई तालिम दिइएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर...

राउटे युवक वृषबहादुर शाहीको २२ वर्षको उमेरमा निधन

वीरेन्द्रनगर । लोपोन्मुख राउटे समुदायका एक युवकको निधन भएको छ ।निधन हुनेमा २२ वर्षका वृषबहादुर शाही रहेका छन् । ६ महिना अघिबाट बिरामी शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । अस्पतालमा चेक गर्दा उनलाई डाक्टरले सरूवा...

नौ वर्षपछि सर्वसाधारणका लागि खुल्यो धरहरा

काठमाडौँ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७४ पैसा छ । यस्तै युरो एकको खरिददर...

आज संविधान दिवस, दिपावलीसहित राष्ट्रिय झण्डा फहराउन आह्वान

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । विविध कार्यक्रमसहित देशभर तथा विदेशमा समेत हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम...

यसपटकको संविधान दिवसमा कैदी रिहा नहुने

काठमाडौं । संविधान दिवसको अवसरमा यो पटक कैदीहरु नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् । गृह मन्त्रालयले गृहकार्य...

भोलिदेखि धरहरा सर्वसाधारणको लागि खुल्दैं

काठमाडौँ । संविधान दिवसको अवसरमा भोलि (बिहीबार)देखि धरहरा सर्वसाधारणको लागि खुला गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ६ पटकसम्म म्याद थप गरेर बिहीबार फेरि उद्घाटन गरिने छ । एक दशकसम्म पनि निर्माण सम्पन्न...