समाज


सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै...

दसैँका लागि सुकिला नोटको वितरण आजदेखि

काठमाडौँ । दसैँका लागि सुकिला नोटुको वितरण आजदेखि सुरु हुँदै छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा...

दुई दिनको बाढी पहिरोमा परी देशभर १०० जनाले ज्यान गुमाए, कुन जिल्लामा कति ?(संख्यासहित)

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको ज्यान गएको छ, भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना,...

शुक्रबार बिहान गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन

पोखरा । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो । बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । बस हराएको भन्ने सूचना...

बाढी, पहिरो र डुवानका कारण ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एकसय जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको ज्यान...

बाढी, पहिरो र डुबानमा परेर ६६ जनाको ज्यान गुम्यो

काठमाडौं । तीन दिनदेखिको लगातारको वर्षासंगै आएको बाढी, पहिरो र डुबानका कारण ६६ जनाको ज्यान गुमेको छ । गृहमन्त्रालयका अनुसार शनिबार साँझसम्म ६६ जनाले ज्यान गुमाएका छन् भने ७९ जना बेपत्ता छन् । विपद्मा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी दिएको...

४ जनाको ज्यान गुम्यो, ७ जना बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण ४ जनाको जनाको ज्यान गुमेको छ भने कम्तीमा ७ जना बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर...

हिमाल पारिका पत्रकार थकाली पुरस्कृत

मुस्ताङ । विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् । मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धनमा पत्रकारिताको...

पोखरा १६ स्थित पर्यटकीय गाउँ रिन्जे नाँसामा घरवास प्रबद्र्धन 

पोखरा । ४५ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ रिन्जे नाँसामा घरवास प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको...