समाज


गण्डकीमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

पोखरा। बडादसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री...

यस वर्ष दशैंमा मुस्ताङमा १६ करोडको भेडाच्याङ्ग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङ्ग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रामध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी...

झापामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा । झापामा एक व्यक्तिले सोमबार आफ्नै श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा जुङ्गेघारी बस्ने वीरबहादुर चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन् ४६ वर्षीय चौहानले धारिलो फलामको...

आजदेखि सरकारी कार्यालय खुले

काठमाडौँ । दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुलेका छन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुलेको हो ।यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक...

आज दसैंको टीकाको तेस्रो दिन, टीका ग्रहण गर्ने क्रम जारी

पोखरा । आज दसैंको टीकाको तेस्रो दिन । आज पनि देश तथा विदेशमा रहेका नेपालीहरुले मान्यजनको हातबाट टीका ग्रहण गर्ने क्रम जारी छ । टीका लगाउनका लागि मान्यजनका घरसम्म आउने जाने क्रम जारी छ । दशमी देखि पूर्णिमासम्म टीका लगाउने क्रम चल्छ । पश्चिमाञ्चलका...

आज विजया दशमी, टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, अर्थात विजया दशमी । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीकाको उत्तम साइत आज (शनिबार) बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।...

बडादसैं अन्तर्गत महानवमी पर्व पनि आजै मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत...

आज नवरात्रको आठौं दिन महागौरी देवीको पूजा आराधना गरिँदै

  काठमाडौं । आज बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना...

बीपी राजमार्ग भोलिदेखि पुन : सञ्चालनमा आउने

काठमाडौं । बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा भोलिदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको छ । पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक बीपी राजमार्ग तहसनहस भएको थियो । भोलि बिहान १० बजेदेखि सहजरूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम...