समाज


काठमाडौंमा एक पुरूषको हत्या, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंमा एक पुरुषको कुटपिट गरी हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गोकर्णेश्वर नगरपालिका ६नयाँबस्ती लसलाइट स्कुल नजिकै मंलगबार दिउसो सवा ३ बजे कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगरलाई कुटपिट...

बागलुङमा बुबाले आफ्नै ६ बर्षीय छोरालाई खोलामा फालेर गरे हत्या

बागलुङ । बागलुङका एक व्यक्तिले आफ्नो ६ वर्षीय छोरालाई भीरबाट फालेर हत्या गरेका छन् । मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय...

आज कस्तो छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा छ । यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिददर...

लोकसेवा खुल्यो, सहसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो । आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ...

आज पोखरामा यस्तो छ तरकारीको भाउ (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ । आज रातो आलु र सेतो आलु दुवैको भाउ ६० रुपैयाँ छ । यस्तै सानो गोलभेडाँ के.जी.को भाउ ११७ रुपैयाँ रहेको छ । भने ठुलो गोलभेडाँ के.जी.को १३५ रुपैयाँ रहेको छ। प्याज...

बडादसैंको टीकाको आज अन्तिम दिन, पूर्णिमा व्रत भोलि

पोखरा । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा...

हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी...

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

काठमाडौं । मनकामना केबलकार आज असोज २९ गतेदेखि तीन दिनसम्म बन्द भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो । केबलकारका नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम गर्नुपर्ने भएकाले तीन दिनका लागि...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८० पैसा छ । यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिददर...