समाज


आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा छ । आज युरोको भाउ घटेको छ । आज डलर एकको खरिददर १४४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा छ । हिजो...

पोखरामा प्याजको भाउ बढेको बढेई (सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा प्याजको भाउ बढेको बढेई छ । आज प्याज प्रति के.जी १३५ देखि १४० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । हिजो प्याज के.जीको १३० देखि १३५ रुपैयाँ रहेको...

पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ सीताको पाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ । उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका हुन् ।बृद्धाश्रमको व्यवस्थापनमा दुई...

महिला समाजसेवा पुरस्कार वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान

पोखरा । यस वर्षको महिला समाजसेवा पुरस्कार पोखरा १६ वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान गरिएको छ । मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका भन्दै शर्मालाई अर्पण...

निरौला र पाण्डे सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त भएका छन्। उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका हुन्। संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति...

कालीकोटमा जिप दुर्घटना, कम्तीमा ८ जनाको ज्यान गयो

कालीकोटमा आइतबार जिप दुर्घटना भएको छ। जिल्लाको पलता गाउँपालिका–३ को कार्भेखोलमा जिप दुर्घटनामा परेको हो। कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिप दुर्घटनामा परेको जानकारी दिए।उनका अनुसार मृतकको यकिन भइसकेको छैन।मृतकको संख्या यकिन नभए...

लिलाबल्लभ अधिकारीलाई काठमाडौँ पुर्‍याइयो

काठमाडौँ । जापानमा मानव तस्करी गरेको आरोप लागेका नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ । प्रहरीले विराटनगरबाट पक्राउ गरेर उनलाई आइतबार दिउँसो काठमाडौँ ल्याएको हो ।उनलाई आइतबारनै बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा...

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

विराटनगर । विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।कोशी प्रदेशका तत्कालिन आन्तरिक...

इमेज सहकारी ठगी : ढोरपाटनका मेयर नेपालीलाई पोखरा ल्याइयो

पोखरा । इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ । नेपालीलाई आजै पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनी विरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका थिए । पोखरामा रहेको इमेज सहकारीमार्फत...