समाज


टाइगर कप भलिबलः एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा हरायो

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको...

अछाममा बाख्रा चराउनका गएका २ किशोरीको मृत्यु : सँगै गोठाला गएका २ किशोर पक्राउ

धनगढी । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई...

डढेलो निभाउन जाँदा जुम्लामा जलेर गाउँपालिकाका पूर्व अध्यक्षको ज्यान गयो

जुम्ला । वनमा लागेको डढेलो निभाउन जाँदा एक जनाको जलेर ज्यान गएको छ । सिंजा गाउँपालिका-१ जाँचको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर ज्यान गएको हो । आइतबार दिउँसो दुई बजेतिर लागेको आगो निभाउने क्रममा उनको ज्यान गएको प्रहरीले...

कैलालीमा छाउगोठमा सुतिरहेकी महिलामाथि बाघको आक्रमण

धनगढी । कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)...

पोखरा १२ मा निशुल्क स्वास्थ्य शिविर

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ मा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित...

‘डेविज फल्स’को अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय

पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य डेविज फल्समा भइरहेको अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले डेविज फल्स महानगरपालिका आफैले...

धनगढीमा कैंची प्रहार गरी भाइले गरे दाईको हत्या

धनगढी । धनगढी उपमहानगरपालिका-१७ दीपनगर टोलका ३५ वर्षीय लालबहादुर बोहराको हत्या भएको छ । उनकै भाइले कैँची प्रहार गरी उनको हत्या गरेका हुन् । घरायसी विवादका क्रममा लालबहादुरका ३० वर्षीय भाइ प्रकाश बोहराले शनिबार राति लालबहादुरलाई कैंची प्रहार गरेका थिए...

कृषि विज्ञ भनेर चिनिएका मदन राई बाल यौन दुरुपयोगमा दोषी ठहर

खोटाङ । कृषि विज्ञ भनेर चिनिएका मदन राई बाल यौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङले राईलाई कसुरदार ठहराएको हो । जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदिपकुमार भट्टरा‌ईका अनुसार माघ १० गते नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहराएको...

अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत फेला

सुर्खेत । अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत फेला परेका छन्। मृत भेटिनेमा ढकारी गाउँपालिका(८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् । शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बहिनीहरूको शव शनिबार...