पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी चयन भएकी छन् । पोखरेली युवा साँस्कृतिक परिवारको ४२ औँ साधारण सभा तथा अधिवेसनले रीता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । परिवारको उपाध्यक्षमा लक्षमण थापा, सचिवमा...
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । उनले अर्को उमेद्वार गोविन्द सुबेदीलाई पराजित गर्दै विजयी भएका हुन् । पौडेलले ४०१ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी सुबेदीले १७८ मत प्राप्त गरे...
पोखरा । कास्कीको मादी गाउँपालिका–५ ठुलास्वाराका ४८ वर्षीय दुर्गा बहादुर गुरुङलाई पेट्रोल छर्किएर आगो लगाई फरार भएका उमेश राईलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बिहीबार)आफ्नै घरमा बसिरहेको अवस्थामा गुरुङलाई एक्कासी पेट्रोल छर्किएर आगो लगाएर राई फरार...
काठमाडौं । संघीय संसद् सचिवालयले श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । संसदीय सुनुवाइ समितिले आज सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीविरूद्ध कुनै...
काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ । भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका पदहरूमा भर्ना खुलेको जनाएको हो । मङ्सिर २८ गतेदेखि पुस २७ गतेसम्म...
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज हुँदै छ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। बिहान १० बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ । महासङ्घको...
नयाँ दिल्ली । दिल्ली सरकारले महिलालाई मासिक एक हजार भारु दिने भएको छ । यसलाई महिला सम्मान योजना नाम दिइएको छ । १८ वर्ष उमेर पूरा गरेका प्रत्येक महिला यस योजनाको दायरामा आउनेछन् । दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द...
काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको...
काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो । जनकपुरले ६ खेल...