पोखरा । पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको...
काठमाडौँ । हङकङबाट काठमाडौं आउँदै गरेको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको निधन भएको छ । नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु गएराति हङकङबाट काठमाडौँ आउँदै गर्दा अचेत अवस्थामा भेटिएको नेपाल एयरलाइन्सले जनाएको छ। अचेत अवस्थामा भेटिएका...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्टस्ले जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले शनिबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक...
काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला...
बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भयो । सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका उनले सुरुका दुई वर्षसम्म पशुलाई...
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नौबिसे सडकखण्ड आजदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको...
पोखरा । बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पुस २७ गते भव्यताका साथ पृथ्वी जयन्ती मनाउने भएको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी...
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारीका तत्कालिन अध्यक्ष जीबी राईसहित १९ जना विरुद्ध आज मुद्धा दर्ता गरेको छ । सरकारी वकिल कार्यालय कास्कीले दुई चरणमा मुद्धा दर्ता गर्ने गरि आज जीबी राईसहित १९ जनाविरुद्ध...