समाज


भारतमा सेनाको हतियार कारखानामा विस्फोट, कम्तीमा ८ जनाको ज्यान गयो

मुम्बई । भारतको महाराष्ट्र राज्यमा सेनाको हतियार कारखानामा विस्फोट भएको छ । भण्डारा भन्ने ठाउँमा रहेको हतियार कारखानामा शुक्रबार बिहान स्थानीय समयअनुसार करिब १०ः ३० बजे विस्फोट भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । के कारणले विस्फोट भयो भन्नेबारे प्रस्ट...

भारतमा रेल दुर्घटना : ज्यान गुमाएका ७ नेपालीको सनाखत

काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको ज्यान गएको पुष्टि गरेको हो । मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम...

आज सुनको मूल्य बढ्यो

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ...

गोरखामा कुवामा डुब्दा वृद्धाको ज्यान गयो

गोरखामा कुवामा डुबेर एक जना वद्धाको ज्यान गएको छ। पालुङटार नगरपालिका-६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको कुवामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए। करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा...

काठमाडौंको लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गर्ने दुईजना भारतबाट पक्राउ

काठमाडौँको लाजिम्पाटमा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुईजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरेको हो। आक्रमणमा...

म्याग्दीको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण : यात्राअवधि छोटियो

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ । एक सय १२ मिटर लामो पुलबाट धवलागिरि–४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका एक सय ७० घरका आठ सय ५०...

स्याङ्जाको दुई हजार चार सय रोपनीमा व्यावसायिक आलुखेती

वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले...

साताको अन्तिम दिन यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३६ पैसा छ ।यस्तै...

सुप्रिम सहकारी प्रकरण : रवि विरुद्धको मुद्धामा आज पनि बहस हुने

काठमाडौँ । बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ । रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ । बिहीबार...