समाज


‘डेविज फल्स’को अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय

पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य डेविज फल्समा भइरहेको अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले डेविज फल्स महानगरपालिका आफैले...

धनगढीमा कैंची प्रहार गरी भाइले गरे दाईको हत्या

धनगढी । धनगढी उपमहानगरपालिका-१७ दीपनगर टोलका ३५ वर्षीय लालबहादुर बोहराको हत्या भएको छ । उनकै भाइले कैँची प्रहार गरी उनको हत्या गरेका हुन् । घरायसी विवादका क्रममा लालबहादुरका ३० वर्षीय भाइ प्रकाश बोहराले शनिबार राति लालबहादुरलाई कैंची प्रहार गरेका थिए...

कृषि विज्ञ भनेर चिनिएका मदन राई बाल यौन दुरुपयोगमा दोषी ठहर

खोटाङ । कृषि विज्ञ भनेर चिनिएका मदन राई बाल यौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङले राईलाई कसुरदार ठहराएको हो । जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदिपकुमार भट्टरा‌ईका अनुसार माघ १० गते नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहराएको...

अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत फेला

सुर्खेत । अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत फेला परेका छन्। मृत भेटिनेमा ढकारी गाउँपालिका(८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् । शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बहिनीहरूको शव शनिबार...

पाथीभरामा केबुलकार निर्माणको विरोध : प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी गम्भीर घाइते

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ। शुक्रबार साँझ भएको झडपमा परेर तीनजना प्रहरी गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि राति नै विराटनगर ल्याइएको छ।शनिबार साँझ आन्दोलनकारीले हतियार राखेको...

टाइगर कपको ट्रफि अनावरण, भोलि बिहान १० बजे पहिलो खेल

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले...

रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार पुन : बहस हुने

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन। बहस नसकिएपछि उनलाई अदालतले परिवारको जिम्मा लगाएको छ। रुपन्देही जिल्ला अदालत, भैरहवामा आज जाहेरवाला र लामिछाने पक्षका केही कानुन व्यवसायीले बहस गरेका छन्। आज जाहेरवालाका...

विद्यालयको गेटको ढोका भाँचिदा एक विद्यार्थीको ज्यान गयो

धनगढी । कैलालीको कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको गेटको ढोका भाँचिएर बिहीबार कक्षा एकमा अध्ययनरत सात वर्षीय स्थानीय प्रवेश रानाको ज्यान गएको छ भने एक अर्का विद्यार्थी घाइते छन् । विद्यालयको मूल गेट खोल्ने क्रममा फलामे ढोका भाँचिएर...

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छिचोलिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेपछि सुरुङमार्गको ब्रेकथ्रु भएको हो । यसअघि प्रधानमन्त्री ओली भौतिक...