काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन...
काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको...
पोखरा । पोखरा पर्दशनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला परिसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रमबाट ४३ युनिट रगत संकलन भएको छ । नेपाल मोवाइल वितरक संघ गण्डकी, इलेक्ट्रोनिक्स व्यवसाय संघ, क्यान कास्की र सिएआइटी नेपालले संयुक्त रुपले...
वालिङ । स्याङ्जा भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि...
ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ भब्रेटामा सिटी हल निर्माण गर्न थालिएको छ । नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले रु एक करोड २८ लाख लागतमा सिटी हल निर्माण गर्न थालेको हो । सरकारले नेपालका दश नमूना सहरमध्येमा छनोट गरेको बुर्तिबाङ बजारमा...
काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा अनुमति नलिई नेपालमा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाइने प्रस्ताव गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले दर्ता...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेकी आशिका तामाङ फेरि पक्राउ परेकी छन् । सोमबार १० हजार धरौटी बुझाएर उनी छुटेकी थिइन् । तर, आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका...
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले ‘नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ । विभाग प्रमुखसमेत रहेकी पार्टी केन्द्रीय सदस्य उर्मिला थपलियाले दिएको जानकारी अनुसार नेपालको उद्यमशीलता...
म्याग्दी । बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष २० लाख आम्दानी गरेका छन् । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच...