बागलुङ। बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन...
काठमाडौं । विपक्षी दलहरूको बैठक जारी छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक जारी छ ।संसद्को दिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुने भएकोले त्यसैको तयारीका लागि विपक्षी दल जुटेका हुन् । सरकारले लामो समय संसद नबोलाएर विधाराधीन...
काठमाडौँ । निर्माण व्यवसायीले भोलि काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । आफ्नो माग पूरा गर्न सरकार अग्रसर नभएको भन्दै शुक्रबारदेखि निर्माण व्यवसायीहरू सडकमा उत्रिने भएका छन् । शुक्रबार बिहान ९ बजे माइतीघर मण्डलामा भेला भइ बानेश्वरस्थित संसद् भवनसम्म पुगेर...
पोखरा । तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदै आएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर,...
पोखरा । मेट्रोपोलिटन एकेडेमीले विविध कार्यक्रमसहित सहिद दिवस मनाएको छ । पोखराको रामघाटमा रहेको सो विद्यालयलयले मंगलबार विविध कार्यक्रमसहित सहिद दिवस मनाएको हो । कार्यक्रममा बिद्यार्थीहरुले सहिद को हुन् ?, सहिद दिवसको महत्त्व र सार्थकता, सहिदको सपना...
भारत । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिँदा ज्यान गुमाउनेको संख्या २० पुगेको छ। भारतीय सञ्चारमाध्यमपिच्छे मृतकको संख्या फरक९फरक आइरहेका बेला भारतीय अनलाइन दैनिक भास्करले भने उक्त भागदौडमा...
पोखरा । टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प...
पोखरा । सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै...
काठमाडौँ । अब भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रतिवादीले पनि थुना बाहिर बसेर मुद्धा लड्न पाउने भएका छन् । सर्वोच्च अदातलको बृहत् पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएको प्रतिवादीले थुना बाहिरै रहेर सर्वोच्च अदालतमा मुद्दा लड्न...