समाज


जन्मदिनको अवसरमा बृद्धाश्रममा सहयोग

पोखरा । आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च गर्नेहरुरु समाजमा धेरै देखिन्छन् । केक काट्ने, खाने रमाउने प्रचलन प्राय पाईन्छ । तर जन्मदिन फरक ढंगले मनाउनेहरु पनि समाजमा यावत रुपमा पाईन्छन् । आफ्नो जन्मदिनमा बृक्षारोपण गर्ने लगायतका सिर्जनशील कामहरु पनि हुँदै...

युद्धविरामको १२ दिनमा हमासले गर्‍यो १५ बन्धक रिहा

इसराइल र हमासबीच युद्धविरामको १२ दिनमा गजाबाट १५ बन्धक रिहा भएका छन्।बिहीबार बेलुकी हमासले एकैदिन ८ जनालाई बन्धकमुक्त गरेको थियो। योसँगै हमासको बन्धकबाट मुक्त हुनेको संख्या १५ पुगेको छ। यसअघि माघ ६ गते युद्धविराम घोषणा हुँदा तीन महिला बन्धक छाडेको थियो।...

आशिका तामाङविरुद्ध आज थुनछेक

काठमाडौँ । आशिका तामाङलाई प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ । आपराधिक उपद्रव सम्बन्धी कसुरमा थुनछेक प्रयोजनको लागी उपस्थित गराइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिएका छन् । उनीबिरुद्ध प्रहरी वृत्त जगातेले...

पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत आपूर्ति थालियो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका...

आवासीय चिकित्सकहरूद्वारा काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकहरूले आज पेन डाउन गर्दै विरोध प्रदर्शन गरेका छन् । सरकारी सरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा पेन डाउन गरेका हुन् । साथै आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन...

लागुऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीले चलायो गोली, एक घाइते

बुटवल । पश्चिम नवलपरासीमा लागुऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाईते भएका छन् ।नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन् । लागू औषध नियन्त्रणमा लिने...

तनहुँ जलविद्युत् आयोजनाका प्रभावित १०१ परिवारलाई क्षतिपूर्ति

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास...

पोखरामा गण्डकी स्वजागरण उत्सव हुने

पोखरा । पोखरामा गण्डकी स्वजागरण उत्सव हुनेभएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा आगामी १० फागुनमा पोखरा रंगशालामा सो उत्सव हुन लागेको हो । उत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने कार्यक्रम व्यवस्थापक अभिषेक अधिकारीले जानकारी दिए । जीवन विज्ञानका गण्डकी...

अमेरिकामा उडिरहेको विमान र हेलिकोप्टर ठोक्कियो : हालसम्म १८ शव फेला

वासिंगटन । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टर आकाशमै ठोक्किएर भएको उक्त दुर्घटनामा परिचालित उद्धार टोलीले १८ वटा शव फेला पारेको छ । अमेरिकाको...