समाज


अस्ताए गोरखाका कर्खा गायक लालबहादुर गन्धर्व

गोरखा । गोरखाका लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ । भीमसेनथापा गाउँपालिका–१ घ्याम्पेशाल निवासी उनको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनी केही समययता क्यान्सरबाट पीडित थिए । घ्याम्पेशालस्थित आफ्नै निवासमा उनको निधन भएको परिवार...

सामाजिक सञ्जाल विधेयकविरुद्व ‘बोल्न दे सरकार’ ह्यासट्याग अभियान

काठमाडौं । सामाजिक सञ्जाललाई मर्यादित र सुरक्षित बनाउन भन्दै सरकारले ल्याएको विधेयकविरुद्ध सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूले विरोध अभियान घोषणा गरेका छन् । केही दिनयता ‘बोल्न दे सरकार’ अभियान नै चलाएर उनीहरूले विधेयकको विरोध गर्दै...

ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात

काठमाडौं । ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ । बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ । ‘सीसीटीभी फुटेजमार्फत...

बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ

पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ । विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका...

लमजुङका आधादर्जन भन्दा बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा

लमजुङ । लमजुङका आधादर्जन भन्दा बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । दरबन्दी अनुसार कार्यालय प्रमुख नहुँदा निमित्त प्रमुखको भरमा जिल्लाका सरकारी कार्यालय सञ्चालन हुँदै आएका हुन् । लामो समयदेखि जिल्ला कारागार, मालपोत, हुलाक,...

खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया...

‘दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप’ फागुन १३ गतेदेखि

पोखरा । म्याग्दे गाउँपालिकाको आयोजनामा आगामी फागुन १३ देखि ‘दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप हुने भएको छ । पालिकाले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिताबारे जानकारी दिएको हो । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय...

प्रेस चौतारी कास्की अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत

पोखरा । नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति...

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी

पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सचेतना अभियान सञ्चालन गर्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँका विभिन्न खण्डमा दुर्घटना बढेपछि प्रहरीले न्यूनीकरणको पहल थालेको हो । मुग्लिनबाट कोत्रेसम्म सडकको...