समाज


विश्व प्रदूषित सहरको चौथो स्थानमा नेपाल

काठमाडौं । काठमाडौं विश्वको चौथो प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको वायू प्रदूषण १८५ मापन गरिएको छ । यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित...

रारा तालको किनारमा रहेको एक होटेलमा आगलागी : चार भवन जलेर नष्ट

मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो...

आज राष्ट्रिय मगर एकता दिवस

नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । यता गण्डकी प्रदेशका जिल्लाहरुमा...

म्याग्दीमा ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो

म्याग्दी । म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रमा ठेक्का अवधि सकिएपछि सडक कालोपत्रको काम सुरु भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी...

म्याग्दीमा शिव मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना : एकको ज्यान गयो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना भएको छ । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ तर्फ जादै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीमा खसेको सिमा...

लमजुङको ईशानेश्वर महादेवस्थानमा भक्तजनको भीड

महाशिवरात्रिका अवसरमा यहाँको प्रमुख शिवालय ईशानेश्वर महादेवस्थानमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । सन्तानेश्वर महादेवका नामले समेत पूजाआराधना हुने ईशानेश्वर महादेवस्थानमा विशेषगरी दूध चढाउन र बत्ती बाल्न भक्तजन आउने गरका छन् । महाशिवरात्रि पर्वका...

मुस्ताङका विद्यालयमा दुई महिनापछि पठनपाठन सुरु

मुस्ताङ । हिउँदे बिदा सकिएसँगै मुस्ताङका स्कुलमा पठनपाठन सुरु हुन थालेको छ । २ महिना लामो हिउँदे बिदापछि मुस्ताङका वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । मुस्ताङमा ३५ वटा सामुदायिक विद्यालय छन् । गुम्बा, आमची र संस्थागत...

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा फागुन ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकको समिक्षा हुने नेताहरुले बताएका छन् । त्यस्तै केन्द्रीय समिति बैठकमा सदस्यहरुले विधान, संगठनलगायतका...

पशुपतिनाथ मन्दिर परिसरबाट अवाञ्छित गतिविधि गर्ने ७५ जना पक्राउ

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । आरोपीहरुलाई प्रहरी...