पोखरा । आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली । संघीय राजधानी काठमाडौं उपत्यका, गण्डकी प्रदेशको राजधानी पोखरासहित पहाडी तथा हिमाली भेगमा आज एक अर्कालाई रङ लगाएर होली मनाईदैछ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइँने होली विशेष रुपमा बालबालिकादेखि...
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको अध्यक्षमा खिमा गुरुङ चयन भएकी छन् । बुधबार पोखरामा सम्पन्न गण्डकी प्रदेशको तेस्रो अधिवेशनले खिमाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा...
पोखरा गण्डकी प्रदेशअन्तर्गत दश जिल्लाका ३४ स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत फलफूल बगैँचा विस्तारको काम अगाडि बढेको छ । नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान सहयोगमा दुई वर्षअघि उक्त आयोजना सञ्चालनमा आएको थियो । हालसम्म...
निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (प्याब्सन) को नयाँ कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका छन्। बुधबार काठमाडौँमा भएको १६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ ग्रहण...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ। लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट...
४१ करोड रुपैयाँ मूल्यबराबरका २० वटा पुरातात्विक सम्पदा अमेरिकाले नेपाललाई फिर्ता गर्ने भएको छ । न्युयोर्कस्थित म्यानहटन डिस्ट्रिक एटोर्निज् अफिस (जिल्ला न्यायधिवक्ताको कार्यालय)ले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समयमा नेपालबाट तस्करी गरी अमेरिका ल्याइएका...
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बसेका छन् । आज उनीहरू नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना बसेका हुन्। फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो । मेयर शाहले...
काठमाडौँ । काठमाडौँमा करेन्ट लागेर एक जना किशोरको ज्यान गएको छ । कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति ज्यान गएको हो । सोही नगरपालिका-७ मुलपानीबाट अमरसिङ...