समाज


मुगुमा ४.८ रेक्टरको भूकम्प धक्का

मुगु। मुगु जिल्लाको जिमा आसपास केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको स्थानीय परिमाण (एमएल) ४.८ मापन गरिएको हो। भूकम्पको केन्द्र जिमा क्षेत्र...

बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालवाहक सवारीसाधनका लागि...

गाजामा इजरायली आक्रमण : कम्तीमा ८१ जनाको ज्यान गयो, ४०० घाइते

गाजा । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको ज्यान गएको छ भने ४०० जना घाइते भएका छन्। गाजा सहरको एक रंगशाला नजिकै भएको यस्तै एक आक्रमणमा एक बच्चासहित ११ जनाको ज्यान...

चन्द्रागिरिमा पहिरोले कार पुरियो

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित मसिनेमा कार पुरिएको छ । शनिवार राति बा.५ च ११४५ नम्बरको कार मसिने स्थित पहिरोमा पुरिएको हो । मसिनेबाट थानकोट तर्फ जाँदै गरेको कारलाई प्रहरीले पहिरो पन्छाएर निकालेको छ । कारमा सवार यात्रुलाई...

हिलोमा नपसेसम्म देश समुन्नत बन्दैन : कृषि मन्त्री अधिकारी

काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नत नबन्ने, समुन्नतितर्फ जान नसक्ने बताएका छन् । आज २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सकेसम्म हिलोमा टेक्नु...

पर्वतमा जीप दुर्घटना : एकको ज्यान गयो, दुईजना घाइते

पर्वत । पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका...

आज असार १५ : धान दिवस, पर्याप्त मात्रामा पानी नपर्दा हुनुपर्ने जति रोपाई हुन सकेन

काठमाडौँ। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई...

पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ उत्कृष्ठ युवा पुरस्कृत

पोखरा । पोखरा महानगरपालिका नगर युवा परिषदले पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जना युवालाई वर्ष उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेत्रमा क्रियाशील ४० वर्ष मुनिका युवाहरुमध्ये पत्रकार सुवेदीसहित पुरस्कृत...

आइबी वर्ल्ड स्कुल फिष्टेल एकेडेमीलाई एसईई २०८१ मा उत्कृष्ठ सफलता

पोखरा । गण्डकीको एकमात्र आइबी वर्ल्ड प्रेरित विद्यालय फिष्टेल एकेडेमीले एसईई २०८१ को नतिजामा पुनः एकपटक आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ । कुल २९ जना विद्यार्थीमध्ये अश्विन चालिसे, लसता कर्माचार्य, प्रतिज्ञा चौधरी, र सयुज्या हमालले पूर्ण...