म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको ज्यान गएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका सरोज...
काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मलको मूल्य बढाउन प्रस्ताव गरेका छन् । बुधवार प्रतिनिधिसभामा कृषि मन्त्रालयका सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् । मन्त्री अधिकारीले यसका लागि सघाउन...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिबारे संसद् बैठकलाई जानकारी गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले यसबारे जनाकारी गराएका हुन् । उनले नेपाल–चीन सीमा क्षेत्रमा बग्ने लेन्दे...
काठमाडौं । म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनिएको छ । गाउँपालिकाको वडा नम्बर ४ र ६ जोडिने बाँसबोट भीरबाट खसेको पहिरोे नदी थुनिएको हो । गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको बताइएको छ ।१० मिनेटपछि...
पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा आजदेखि रातिको समयमा सवारी चलाउन रोक लगाएको छ । । मनसुन सक्रिय हुन लागेसँगै बाढी र पहिरोको जोखिम बढ्ने भएपछि जिल्ला प्रशासनले सवारी साधन सञ्चालनका लागि समय निर्धारण गर्दै सो निर्देशन दिएको हो...
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई...
ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा ज्यान गएको हो । पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका...
लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आजदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म...
काठमाडौं। स्याङ्जा जिल्ला भएर बग्ने आँधीखोलामा पानीको सतह बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान अध्यावधिक गरेको सूचना अनुसार, आधिँखोलाको बोर्लाङ् पुलस्थित जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको छ। विभागका अनुसार गएरातिदेखि...