समाज


अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गयो

काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा गएको हो ।दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको...

तनहुँको अम्रेनीमा स्कुटर दुर्घटना : छिर्कनेका सागरको ज्यान गयो

तनहुँ । पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१ अम्रेनीमा सोमबार स्कुटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । व्यास नगरपालिका–१२ छिर्कनेका वर्ष २७ को सागर न्यौपानेको मृत्यु भएको र पछाडी सवार सोही ठाउँ निवासी वर्ष ६२ को कृष्णमाया...

जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन, ९ जना पक्राउ

काठमाडौं। नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन९क्रान्तिकारी०ले जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा सोमबार विद्यार्थीहरूले पोशाकमै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले...

बागलुङको काउछेमा सुख्खा पहिरो, मध्य पहाडी लोकमार्ग अवरुद्ध

बागलुङ। बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ।सोमबार गलकोट नगरपालिका–११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उनका अनुसार सुख्खा पहिरो खसेसँगै मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा...

आज कति छ सुनको मुल्य ?

काठमाडौं । चाँदीको मूल्य पहिलो पटक तोलामा २३ सय नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि चाँदीको भाउ प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँ बढी र अहिलेसम्मकै उच्च हो । सुनको भाउ पनि...

सुनसरीमा भिनाजुद्वारा गोली प्रहार गरेर १८ वर्षीया सालीको हत्या

काठमाडौं। सुनसरीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् ।सोमबार बिहान साढे २ बजेतिर सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा १८ वर्षीया अरसी खातुनमाथि भिनाजुले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानबाट...

श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने

पोखरा । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा एक महिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ । विगतका वर्षहरुमा जस्तै श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा आगामी ३१ अषाढमा श्रावण...

काठमाडौं महानगरले असार ३२ गते बजेट पारित गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले अर्को नगर सभा बैठक आगामी असार ३२ गतेका लागि आह्वान भएको छ । चालु आर्थिक वर्षको ०८१/०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर...

साउथका प्रसिद्ध खलनायक कोटा श्रीनिवासको निधन

सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका लोकप्रिय दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ । उनले केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका थिए । उनी लामो समयदेखि बिरामी थिए । उनले आइतबार बिहान...