समाज


देशभर ७२ प्रतिशत धान रोपाइँ, गण्डकीमा ७९ प्रतिशत सकियो

काठमाडौं। यसवर्ष अहिलेसम्म देशभर ७२ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सामान्यतस् जेठ अन्तिमदेखि धान रोपाइँ सुरु हुनेगरेकोमा साउन ४ गतेसम्म सात प्रदेशको पछिल्लो तथ्याकं अनुसार ७२ दशमलब १४ प्रतिशत मात्र रोपाइँ भएको हो । जबकी गत वर्ष यही अवधिसम्म देशभर...

नौ वर्षपछि नेपाल–भारत गृह सचिवस्तरिय बैठक बस्दैं

काठमाडौं । नेपाल र भारतका गृह सचिव स्तरीय बैठक साउन ६ र ७ मा भारतको नयाँ दिल्लीमा हुने भएको छ । बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका एआईजी दान बहादुर कार्की, सशस्त्रका एआईजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका...

लामाचौर तीज महोत्सव व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन

पोखरा । पोखराको लामाचौरमा हुने २९ औं संस्करणको तीज महोत्सव व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ । नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति...

सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्यो, ३ जना घाइते

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन...

पर्वतको लाङ्दी पहिरो अपडेट : पुरिएका दम्पतीको शव भेटियो

पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा दम्पतीको ज्यान गएको छ । पहिरोमा पुरिएर बेपत्ता विश्वकर्मा दम्पतीको शव फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । मोदी–३ देउराली लाङ्दीमा बिहानीपख...

बाढी पहिरोको कारण देशका आठ स्थानमा पूर्ण रूपमा सडक अवरुद्ध

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भइरहेको छ । सडक विभागका अनुसार आइतबार मात्रै ६ वटा मुख्य राजमार्ग तथा सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबारसम्म देशभर ८ स्थानका सडक पूर्ण रूपमा...

२० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

काठमाडौं । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित...

पहिरोले अवरुद्ध वीपी राजमार्ग खुल्यो

काठमाडौं। पहिरोका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान लेदोसहितको पहिरो खसेर काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिन्थलीमा सडक अवरुद्ध भएको थियो । डोजर प्रयोग गरेर पहिरो पन्छाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन...

सिन्धुपाल्चोकको जुरेमा पहिरो, सडक अवरुद्ध

काठमाडौं। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ स्थित जुरेमा पहिरो खसेको छ । आइतबार बिहान साढे ५ बजेतिर सडकमा पहिरो खसेको हो । पहिरोका कारण अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका एसपी नरेश सुवेदीले...