काठमाडौं। नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र ९टेन्डर० आह्वान गरेको छ। बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्नका लागि बोलपत्र आह्वान गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना...
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार छापावाल सुन तोलामा १...
जिल्ला प्रहरी परिसर काठमाडौंले ६ के.जी चरेशसहित एक महिलालाई पक्राउ गरेको छ । साउन ७ गते हिजो बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुङगल स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेकी महिलालाई चेकजाँच गर्दा ६ के.जी चरेश फेला परेपछि पक्राउ गरेको...
काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५...
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से)मा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ४.४८ अङ्कले बढेर २९८३.३६ को विन्दुमा पुगेको छ । बजारमा कारोबार रकम भने उत्साहजनक देखिएको छ । दिनभरमा कुल १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ...
काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो। ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा...
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१–०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।...
काठमाडौं । भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी...
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिक संख्या झन्डै २४ लाख पुगेको छ । कोषले बुधबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१/८२ का उपलब्धि सार्वजनिक गरेको हो । त्यस अन्तर्गत २०८१/८२ मा ८ लाख ८२ हजार ९ सय ४६ श्रमिक थप भई कुल श्रमिक २३ लाख...