समाज


गुल्मीमा आगलागीमा परेर युवतीको ज्यान गयो

गुल्मी । धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी ककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान ज्यान गएको छ । धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् । स्थानीय र प्रहरीले आगो...

अमेरिकामा १७३ यात्रु सवार बोइङ विमान दुर्घटनाबाट जोगियो

डेन्भर । अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यात्रुवाहक शनिबार ठुलो दुर्घटना हुनबाट जोगिएको छ । ल्यान्डिङ गियरमा समस्या आएपछि अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकिएको थियो। यस क्रममा विमानको पछाडिको भागमा आगो लाग्यो।...

गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन

पोखरा । गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । नेपाली कांग्रेसका अग्रज नेता एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा गुरूङको ७६ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत गुरुङको चितवनको भरतपुर महानगरपालिका(२६,...

घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको मन्त्री केसीद्धारा शिलान्यास

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको शिलान्यास गरिएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर...

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्किए

काठमाडौं। इरानको जेलमा रहेका पाँच जना नेपाली गएराति काठमाडौं फर्किएका छन् । उनीहरु इरानबाट गएराति काठमाडौं आइपुगेका हुन् । हालैको इजरायल इरान युद्धका कारण नेपाली नागरिकको सुरक्षा एवं उद्धारका क्रममा इरानको जेलमा पाँच जना नेपाली रहेको पत्ता लागेको...

मधेशमा तत्काल डिप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशलाई सुख्खाग्रस्त हुनबाट बचाउन दीर्घकालीन र तत्कालीन गरी दुई वटा उपाय अवलम्बन गरिने बताएका छन् ।ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका पश्चात आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री...

सिन्धुलीमा पिकअप दुर्घटना : दाइको ज्यान गयो, भाइ घाइते

सिन्धुली । सिन्धुलीमा पिकअप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा बा।प्र।०१–०२४ च ९९१३ नम्बरको योद्दा पिकअप गाडी दुर्घटना हुँदा मकवानपुरको...

कुलिङ अफ पिरियड छानबिन गर्ने संसदीय समितिको म्याद ७ दिन थप

काठमाडौं। निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि गठित संसदीय विशेष समितिको म्याद सात दिन थपिएको छ । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले समितिको म्याद सात दिन थप्नका लागि गरेको प्रस्ताव सभाले सर्वसम्मतिले पारित...

राष्ट्रिय जनावर गाई संरक्षणका लागि सर्वोच्च अदालतको परमादेश

काठमाडौै । सर्वोच्च अदालतले गाईको उचित संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि छुट्टै ऐन निर्माण गर्न संघीय सरकारका नाममा परमादेश जारी गरेको छ ।न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले राष्ट्रिय जनावर गाईको महत्त्वका बारेमा उपयुक्त...