समाज


रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने गरि बेलीब्रिज जडान सुरु

नुवाकोट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् । त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी...

३४ वर्ष पुरानो चापाकोट टार सिँचाइ नहर पुनःनिर्माण

स्याङ्जा । स्याङ्जा जिल्लाको सबैभन्दा उर्बर भूमि चापाकोट क्षेत्रको सिँचाइ गर्न बनेको ‘चापाकोट टार सिँचाइ नहर’ पुनःनिर्माण गरिएको छ । ६० वर्ष अगाडि निर्माण शुरुभई ३४ वर्षदेखि संचालनमा रहेको नहर मार्फत चापाकोट नगरपालिका क्षेत्रका झण्डै १२ सय हेक्टर क्षेत्रफलमा...

सुदुरपश्चिमका दुई मन्त्री सवार गाडी एक आपसमा ठोक्किदाँ दुर्घटना

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन हुइँकिएका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री दुर्घटनामा परेका छन् । रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक...

तनहुँमा नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्यामा बृद्धि

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । अभिभावक वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएसँगै बसाइँसराइ गर्नेगरी परिचयपत्र लिने बालबालिकाको सङ्ख्यामा बृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालको...

बेइजिङमा भीषण बाढी : हालसम्म कम्तीमा ३० जनाको ज्यान गयो

चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा भएको हो, जसमा मियुन जिल्लामा २८ र यानछिङ जिल्लामा २ जनाको ज्यान...

दाउरा टिप्ने क्रममा क्रममा भेरीको बाढीमा फसेका ४ जनाको सकुशल उद्धार

डोल्पा । लगातारको वर्षासँगै भेरी नदीको बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा नदीमा फसेका ४ जनाको उद्धार गरिएको छ । डोल्पा सदरमुकाम दुनैको नजिकै लामालोटेमा फसेका ४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा उद्धार गरिएको हो...

बेपत्ता भई पोखरामा भेटिएका हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई...

बाढीपहिरोका कारण यी राजमार्गका सडक छन् पूर्ण अवरुद्ध

काठमाडौं। काठमाडौं। अविरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ स्थानमा सडक पूर्ण रूपमा अवरोध रहेको छ । त्यस्तै, केही स्थानमा सडक एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले बिहान १० बजे जारी गरेको सूचनामा उल्लेख गरिएको छ । प्रहरीका अनुसार सङ्खुवासभामा...

आज नाग पञ्चमी, परम्पराअनुसार नागको पूजा गरी मनाइँदै

पोखरा । आज नाग पञ्चमी, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज पनि परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म,...