समाज


कास्कीको लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने

पोखरा । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकाकोे आयोजनामा भोलि माछापुच्छ्रे गाउँपालिकाको वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ । नेपाल सरकारले 'कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा...

ठूलो चट्टानसहितको पहिरोले कालीगण्डकी सडक अवरुद्ध

गुल्मी । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट...

कास्कीको घाचोकमा पहिरोले पुरिदाँ एकको ज्यान गयो, एक घाईते

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा हिजो बुधबार पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । घाचोकको लस्तीखोलास्थित हेमजा माछापुच्छ्रे सडक खण्डमा बुधबार विहान करिब १० बजे खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका– २५...

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं। साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने...

सहारामा हिमालयन आँखा अस्पतालद्धारा निशुल्क आँखा शिविर

पोखरा । पोखरा –९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा हिमालयन आँखा अस्पतालले १ दिने निशुल्क आखा शिविर सञ्चालन गरेको छ । हिमालयन आँखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष एवम् वरिष्ट अधिवक्ता सुरेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न...

पत्रकार गुरुङ र श्रेष्ठलाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुने भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा...

 नेप्से फेरि ३ हजार मुनि झर्‍यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.९३ अंक घटेर २९५४ मा झरेको छ । कारोबार सुरु भएपछि प्रायः घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको...

चाडपर्व उपहार कुपन योजना :‘मोबाइल तथा इलेक्ट्रोनिक्स सामान खरिदको साथमा, बाइक स्कुटर हातमा’

पोखरा । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले ‘प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२’आयोजना गर्ने भएको छ । संस्था दर्ता भएको २५ औं वर्षको अवसरमा व्यवसायी संघले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उपहार कुपन योजना सार्वजनिक गरेको...

क्यानको बोर्ड बैठक बिहीबार (भोली) बस्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार बस्दैछ । बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन् । नेपाल क्रिकेट संघ ९क्यान०का प्रवक्त छुम्बी लामाले दुई मुख्य विषयहरू...