समाज


बोलबम हिँडेकी महिलाको सुन्दरीजलमा चिप्लिएर ज्यान गयो

काठमाडौं। बोलबम हिँडेकी एक जना महिलाको सुन्दरीजलमा चिप्लिएर लड्दा ज्यान गएको छ । ज्यान गुमाउनेमा चितवन घर भएर कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन् । आइतबार राति लडेपछि उनलाई उद्धार गरेर जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी...

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो : कहिले सम्म भर्न पाइन्छ फारम ?

काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो । ईपीएसमार्फत कोरियामा नेपाली कामदार...

खोटाङको हलेसी दर्शन गरेर फर्किदै गरेको गाडी दुर्घटना : एक जनाको ज्यान गयो

सिराहा । खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिराहाको नरहा गाउँपालिका–५ ,३ र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरी फर्किँदै...

बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरू अवरुद्ध

गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी...

सप्तकोशी नदीमा पानीको बहाव उच्च, ब्यारेजको ५६ ढोकामध्ये २३ खोलियो

सुनसरी । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको...

गल्याङ जेसीजलाई ‘गोल्ड आवार्ड’ प्राप्त

गल्याङ । गल्याङ जेसीजले नेपाल जेसीजबाट ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ । अवार्ड प्राप्त भएसंगै गल्याङ जेसिजले आफ्नो पहिचानलाई राष्ट्रियस्तरमा झनै बलियो बनाएको अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकले प्रतिक्रिया दिए । उनका अनुसार वर्ष २०२५ मा संस्थाले गरेको उल्लेखनीय...

नेपालको ल्याब रिपोर्टलाई अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। नेपाल सरकारको कृषि तथा पशुपंन्छी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ । विभागको प्रयोगशालाले भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याब्रोटोरिज...

अब एक पटकका लागि नाम, थर र जन्मदर्ता सच्याउन सकिने

काठमाडौं । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता...

सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ

काठमाडौं । प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् । उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको साथबाट...