समाज


पर्वत कारागारबाट फरार कैदीलाई एक साता भित्र फर्किन आदेश

काठमाडौं । जिल्ला कारागार पर्वतले फरार भएका कैदीबन्दीलाई एक साता भित्र फर्किन भनेको छ । कारागार प्रशासनले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल नै गठन गरेको छ । उक्त कार्यदलले सूचना निकालेर यस्तो आग्रह गरेको हो । एक साताभित्र नफर्किए आश्रय दिनेलाई समेत...

नवरात्रको आठौं दिन आज महागौरीको पूजाआराधना गरेर मनाइँदै

काठमाडौं । नवरात्रको आठौं दिन आज महागौरीको पूजाआराधना गरेर मनाइँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । वैदिक विधिमार्फत् यस दिन महागौरीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको आठौं दिनको पूजा...

दशैंमा टीकाको दिनबाहेक भन्सार जाँचपास गर्न बैकिङ सेवा सुचारु

काठमाडौं । दशैंको टिकाको दिनबाहेक भन्सार जाँचपासमा आवश्यक बैंकिङ सेवा सुचारु हुने भएको छ ।नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई सो निर्देशन दिएको हो । यसअघि भन्सार विभागले व्यापार सहजीकरण, आपूर्ति प्रणाली सूचारु राख्न तथा...

दसैँ मनाउन काठमाडौंबाट २४ घण्टामा १ लाख ११ हजार यात्रु बाहिरिए

काठमाडौं । पछिल्लो २४ घण्टामा दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यो तथ्याङ्क आइतबार बिहानदेखि सोमबार बिहानसम्मको भएको...

तमिल अभिनेता विजयलाई पक्राउ गर्न माग

नयाँ दिल्ली । तमिल फिल्म उद्योगका अभिनेताबाट राजनीतिज्ञ बनेका विजय सहभागी भएको करुरमा भएको र्‍यालीमा ४० जनाको मृत्यु भएपछि यतिखेर अभिनेतालाई पक्राउ गर्नु पर्ने माग उठिरहेको छ । तमिलनाडु विद्यार्थी सङ्गठनले तमिलगा भेत्री कझगम ९टिभीके० प्रमुख विजयलाई निशाना...

आज आश्विन शुक्ल सप्तमी, फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...

सूचना प्रकाशित गर्दै गभर्नरलाई भाडाको घर खोज्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी सुरु भएको छ। राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै घर भाडामा लिन प्रस्ताव गरेको हो। गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित दुई वटा घर जेनजी आन्दोलनका बेला...

दशैंमा अस्पतालका सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेका वडादशैं, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लामो बिदाका कारण बिरामीहरूलाई...

जेनजी प्रदर्शनका क्रममा भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन्। कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका...