काठमाडौं । जाँड–रक्सीको विज्ञापन गर्ने सञ्चार माध्यम कारबाहीमा पर्ने भएका छन् । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी जाँड–रक्सीलगायत वस्तुको विज्ञापन गर्ने सञ्चार माध्यमहरूलाई कारबाही गरिने बताएका हुन् । अध्यक्ष हुमागाईंले...
आन्दोलनरत नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन सुरु गरेको छ । बारले आजबाट तेस्रो चरणको आन्दोलनमा मंसिर ३ सम्म प्रधानन्यायाधीशको प्रवेश निषेध र धर्नाको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । बारले अब प्रधानन्यायाधीशको राजीनामा नभई न्यायालयको विकृति...
काठमाडौं । जनगुनासो बढेपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय छड्के हानिएको छ । मा श्रममन्त्री अचानक पुग्दा दलालको भागाभाग भएको छ । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा पुगी छड्के गरेका हुन् । मन्त्री...
गुल्मी । गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गर्ने दाई पक्राउ परेका छन् । १३ वर्षीया बहिनी बलात्कार गर्ने दाजु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन् । उनको नाम खुलाइएको छैन । ३ दिन अघि पक्राउ परेका उनलाई गएराति...
काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । १०औं कर दिवसको अवसरमा विभागले आज बुधबार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यो आर्थिक वर्षमा व्यक्तिगत आयकर धेरै तिर्नेमा सिद्धार्थ राणालाई सम्मान गरिएको छ भने कम्पनीतर्फ सूर्य नेपाल...
काठमाडौं । सरकारले आजदेखि ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण गर्दैछ । राहदानी विभागको त्रिपुरेश्वरस्थित सभाहलमा परराष्ट्रमन्त्री नारायण खड्काले अपरान्हदेखि ई–पासपोर्ट वितरणको औपचारिक सुरुआत गर्दैछन् । अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी)...
पोखरा । अन्तर्राष्ट्रिय मार्केटिङ कम्पनी म्याक्सवेलले पोखरामा भर्चुअल मार्फत वार्षिक सम्मेलन सम्पन्न गरेको छ । कोरोना भाईरसको महामारीका कारण रोकिएको वार्षिक सम्मेलन नेपालका विभिन्न शाखाहरुको उपस्थितिमा आज भर्चुअल मार्फत सम्पन्न गरेको हो । सो सम्मेलनमा...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या...
पोखरा । तनहुँमा कौडा खेलिरहेका ११ जना पक्राउ परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका ४ फलाम्दीबाट आज दिउँसो २ बजे उनीहरु पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनीहरुको साथबाट ४५ हजार ३२० रुपैयाँ नगद र १६ थान कौडा बरामद भएको प्रहरीले...