समाज


चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको ज्यान गयो

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको ज्यान गएको हो । उनीहरुको उपचारका...

आइसिसी टी–२० : नेपाल आज ओमानसँग भिड्दै, जिते विश्वकप यात्रा पक्का

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ...

आज सुनको मूल्य थप बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै छापावाल सुन १० ग्रामको...

जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा ‘अपरेशन थ्री सिक्स्टी फाइभ’ सञ्चालन

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले असोज २७ अर्थात हिजो सोमबार साँझ देखी ‘अपरेशन थ्री सिक्स्टी फाइभ’ सञ्चालन गरेको छ । मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका...

पोखरा १२ शितलादेवीमा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने एक युवक पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ शितलादेवीमा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने २४ वर्षका सुजन वि.क रहेको जिल्ला...

फोरेन्सिक जाँचबाट विपिन जोशीसहित दुई जनाको शव पुष्टि

काठमाडौं । इजरायल डिफेन्स फोर्सले फोरेन्सिक जाँचबाट नेपाली विपिन जोशीसहित दुई जनाको शव पुष्टि भएको जनाएको छ । हमासको नियन्त्रणमा मारिएका इजरायली नागरिक गाय इलौज र नेपाली विद्यार्थी विपिन जोशीको शव प्राप्त भएपछि फोरेन्सिक जाँच हुँदा उनीहरूको शव पुष्टि...

सरकारले चुनाव हुने विश्वासिलो वातावरण नै बनाउन सकेको छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चुनाव हुने विश्वासिलो वातावरण नै बनाउन नसकेको टिप्पणी गरेका छन्। गत भदौ २४ गते निवासमै जेनजी प्रदर्शनकारीबाट आक्रमणमा परेका देउवा ३४ दिनपछि मंगलबार पहिलोपटक सार्वजनिक भएका थिए।केन्द्रीय कार्यसमिति...

कांग्रेस कार्यसम्पादन समिति स्थगित

काठमाडौं । नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको साढे एक घण्टापछि स्थगित गरिएको छ ।केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् । कांग्रेसले मंगलबार...

नेपाली कांग्रेसको कार्यालय वरपर सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेपाली कांग्रेसको कार्यालय वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । आज बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको हो । पार्टी कार्यालय बाहिर प्रहरी तैनाथ बढाइएको छ भने नेताहरूलाई पनि हिँडाएर नै पार्टी...