पर्वत । पर्वतको दोबिल्ला– फलेवास सडक बन्द भएको छ । दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत घोइनाउलामा ढलान गर्न आइतबारदेखि सवारी साधन चल्न रोक लगाइएको हो। घोइनाउलामा सडक रोकिँदा देशका विभिन्न स्थानबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने सवारी साधन समस्यामा...
काठमाडौं । हिजो (सोमबार) अप्रिय घटना हुनबाट बचेको बुद्ध एयरले आज ७ उडान भर्दैँ छ ।बुद्धले आज बिहानै साढे १० बजे सम्म काठमाडौं–सिमरा दुईपटक उडान गरी काठमाडौंबाट पोखरा उडान भरेको छ । हिजो ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्धले प्राविधिक जाँच पछि आज बिहानैबाट...
ताप्लेजुङ। शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक...
गोरखा । गोरखामा नक्कली सिआइडी बनेर लुट्न खोज्नेहरु पक्राउ परेका छन् । प्रहरीको सिआइडी हौं भन्दै मालबहाक ट्रक रोकेर लुटपाट गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।छ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको...
काठमाडौं । नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा भएको छ। असोज १५ देखि १७ गतेसम्म गोदावरीमा हुने विधान महाविधेशनको व्यवस्थापनको तयारी पूरा भएको हो ।महाधिवेशन सभा स्थलको तयारी पूरा भएको मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले बताए। उनले...
बुटवल । ट्रकले ठक्करबाट रूपन्देहीमा आमा छोराको ज्यान गएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकको ठक्करबाट ३८ वर्षीया आमा राधा भट्टराई र उनका १८ वर्षीय छोरा महेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट बुटवलतर्फ...
काठमाडौं । आज विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ‘रेबिज : तथ्य बुझौँ, त्रसित नबनौँ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने...
काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाडौं र पोखराबीच खेल हुदैँछ । आज हुने एउटा मात्रै खेलमा काठमाडौं किङ्ग्स इलाभेन र पोखरा राइनोज बीच प्रतिष्पर्धा हुनेछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ । पानी परेपछि पोखरा...
काठमाडौं । पछिल्लो अपडेटअनुसार देशभर ७ संक्रमितले कोरोनासँग लड्दालड्दै ज्यान गुमाएका छन् । पछिल्लो समय मृत्यु भएकासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...