समाज


‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा

पोखरा । पोखरा महानगरपालिकाले ल्याण्डफिल साइट पस्मराङमा सर्ने भएको छ । महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साईट सार्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । कार्यपालिका बैठकले हाल पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पोखरा–१६ र...

बमौसमी वर्षाः धानमा ८ अर्ब २६ करोड ८० लाख बराबरको क्षति

काठमाडौं । बमौसमी वर्षाको कारण धानमा अधिक क्षति पुगेको छ ।कात्तिक पहिलो साता भएको अविरल वर्षाले धानमा ८ अर्ब बढीको क्षति पुर्याएको छ । सातवटै प्रदेशमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा ८ अर्ब २६ करोड ८० लाख क्षति भएको कृषि तथा पशुपंक्षी...

११ अफगानी पक्राउ, उनीहरु भागेर आएको आशंका

काठमाडौं । अवैध रुपमा नेपाल बसीरहेका ११ अफगानी पक्राउ परेका छन् । उनी काठमाडौंको सिनामंगलको एक होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३ जना महिला र ८ जना पुरूष रहेका छन् । उनीहरु कहिलेदेखि काठमाडौं बसीरहेको भन्ने यकिन मिती थाहा भएको...

हुम्लामा भारी हिमपातः जनजीवन कष्टकर, नेपाल चीन सीमानाका पूर्ण बन्द

हुम्ला । केही दिनदेखि मौसम बदलेदेखि हुम्लामा निरन्तर हिमपात भईरहेको छ । मौसममा खराबीसँगै हुम्लाको हिल्सा क्षेत्रमा सातायता भारी हिमपात भइरहेको हो ।हिमपातका कारण हिल्सा र आसपासका क्षेत्रको जनजीवन कष्टकर बनेको छ । । हुम्लेली हिमपातका कारण घरबाहिर निस्कन...

आजको मौसम पूर्वानुमान : अहिले घाम लागे पनि पानी पर्न सक्ने

पोखरा । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य आंशिक प्रभाव परिरहेको छ । यसका कारण गत हप्तादेखि हल्कादेखि मेघगर्जन सहितको वर्षा भईरहेको छ । अस्ति देखि भने मौसम पुरा नखुले पनि केहीछिन घाम लाग्ने र सामान्य वर्षा हुने भईरहेको छ । यस्तै आज पनि...

पछिल्लो २४ घण्टामा ८७७ जना सन्चो भए, ५५७ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना संक्रमित सन्चो भई घर फर्केका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत संक्रमित मध्ये सो संख्यामा निको भएका हुन् ।यस्तै सोही समयमा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ६१ जनाको पीसीआर परीक्षण...

लेकसाइडबाट बालयौन दुराचारी क्यानडेली नागरिक नग्न अवस्थामा पक्राउ

पोखरा । पोखरामा एक क्यानडेली नागरिक आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । बालयौन दुराचारको आरोपमा लेकसाइडको एक घरबाट क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्ले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई कास्की प्रहरीले ३ बालकसहित आपत्तिजनक...

बागलुङ/बेनी : १ घण्टाको पैदलयात्रा ४ मिनेटमा छोेटिदैँ

बलेवा । बागलुङदेखि म्याग्दीको बेनी सम्मको १ घण्टाको पैदलयात्रा ४ मिनेटमा छोटिने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुल बन्न लागेसँगै यात्रा छोटिने भएको हो । पुल नहुदाँ दुवै जिल्लाका सर्वसाधारणलाई...

भोली आइपुग्ने एक लाख डोज फाइजर खोप क–कसले पाउनेछन् ?

काठमाडौं । एक लाख डोज खोप भोलि नेपाल आइपुग्ने भएको छ । अमेरिकी सरकारले दिएको एक लाख ६ सय २० डोज फाइजर खोप भोलि सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले जानकारी दिएको छ । भोलि आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाउने...