समाज


बसले ठक्कर दिँदा सहचालकको घटनास्थलमै मृत्यु

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिकाको मौवा खोला नजिक बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ४ बजेको समयमा काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको ९नेपाल भारत मैत्री० बसले सोही बसका सहचालक सुनसरीको...

जाजरकोटमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप...

धादिङमा पहिरोले घर पुरिँयो : एकजना बेपत्ता

धादिङ । धादिङमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराएका हुन्। घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद...

आँबुखैरेनीमा भासिएको सडक तलपट्टि २ वटा शव र कार भेटियो

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिका-४ ड्यामसाइडममा भासिएको सडकबाट तलपट्टि दुई वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। भासिएको स्थानबाट तल दुई वटा शव र कार पनि भेटिएको छ । सडकभन्दा करिब ६० मिटर तल कार खसेको...

फोहोर फाल्न दिन तयार भए बन्चरेडाँडावासी : अब फोहोर ढुवानी रातिमात्र

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर फाल्न दिन बञ्चरेडाँडाका स्थानीय तयार भएका छन् । महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच गएराती १९ बुँदे सहमति भएसँगै फोहोर फाल्न दिन सहमत भएका हुन्। महानगरपालिका र स्थानीय...

आजबाट १२ देखी १७ वर्ष उमेर समूहलाई बुस्टर डोज

काठमाडौं । सरकारले आजदेखी १२ देखि १७ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो...

तनहुँको आँबुखैरेनीमा सडक भासिँयो : दुईतर्फी सवारी आवागमन अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिएको छ । सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज...

किसानलाई मल अभाव : भन्सारमा थन्कियो ९९७० बोरा मल

काठमाडौं । देशभरका किसानले खेती गर्ने सिजनमा मल पाइरहेका छैन । मल अभाव हुदाँ किसान चिन्तित छन् । किसानले आवश्यक्ताअनुसार मल नपाइरहँदा भन्सार कार्यालयको गोदाममा भने १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको मल विगत...

महिला हिंसा अन्त्य गर्न माग

राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि उत्पीडन, अत्याचार नरोकिएको बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा...