समाज


सर्वोच्चले उल्ट्यायो अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारीले अवकाश पाउँदा पाउने सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय उल्ट्याएको छ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको...

चितवनका भूमिहीनले पाउने भए लालपुर्जा

चितवन । चितवनका भूमिहीनले लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको...

कोइला बालेर सुतेका दम्पती बिहान कोठाभित्र मृत भेटिए

काठमाडौं । न्यानो हुनका लागि कोठा भित्र कोइला बालेर सुतेका दम्पतीको निस्सासिएर ज्यान गएको छ । काठमाडौंको शंखरापुर नगरपालिका ३ का ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङकोको गएराति निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको...

जिप दुर्घटनामा दुईको मृत्यु

इलाम । आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना...

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागि रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक...

थपिए ८ हजार ४५४ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ५ संक्रमितको ज्यान गएको छ । भने सोही अवधिमा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस १९  को संक्रमण पुष्टि भएको...

गण्डकी अपडेटः आज संक्रमितको संख्या केही कम, कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । आज गण्डकी प्रदेशमा संक्रमितको संख्या केही कम देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । हिजो भने ९३५ जनामा संक्रमण देखिएको थियो १ हजार ४४८ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि...

प्रहरी र सशस्त्रमा एआईजी थप्‍ने सरकारको तयारी

काठमाडौं। सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक एआईजी थप्ने तयारी गरेको छ । नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको हो ।अर्थ मन्त्रालयले प्रहरीमा तीन र सशस्त्रमा एउटा...

यी प्रदेश जहाँ कुल जनसंख्याको सबैभन्दा धेरै र कम जनसंख्या रहेछ!

काठमाडौं । नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास...