समाज


नगर प्रहरी थप्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरप्रहरी थप्ने भएको छ । महानगरले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ । महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो । अहिले महानगरसँग १७० जना मात्रै नगर प्रहरी छन् । फुटपाथ अतिक्रमण नियन्त्रण...

५ वर्षीया बालिका बलात्कृत

देशको छुट्टाछुट्टै जिल्लामा दुई बालिका बलात्कृत भएका छन् । कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ । यस्तै गुल्मीमा...

महंगीविरुद्ध थाल ठटाएर प्रदर्शन

काठमाडौंमा महंगीविरुद्ध थाल ठटाएर प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध बुधवार राजधानीमा थाल ठटाएर प्रदर्शन गरेको हो ।महिला संगठनका कार्यकर्ताले राजधानीको भृकुटीमण्डपदेखि भद्रकालीसम्म थाल ठटाएर प्रदर्शन गरेका थिए । उनीहरुले...

खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ ।​ बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । आज देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती पनि देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी,...

एसईईको रिजल्ट आज आउँदै : यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिजल्ट आज सार्वजनिक हुँदै छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने जानकारी दिए । उनको अनुसार रिजल्टको अन्तिम...

टिकटक बनाउने क्रममा चिप्लिएर कुपिण्डे तालमा एक जना बेपत्ता

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत रहेका छन् । ‘मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर...

आउने पुस्तालाई हिजोको पोखरा देखाउने काममा महानगर : मेयर आचार्य

पोखरा । पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ ।सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् । २०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत...

करातेका दुई प्रशिक्षक सामुहिक बलात्कारको आरोपमा पक्राउ

करातेका दुई प्रशिक्षक किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । १९ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रशिक्षकहरु सुरज स्वेदी र विनोद राउतलाई प्रहरीले पक्राउ गरेको हो । राउत राष्ट्रिय खेलकुद परिषद मोरङका प्रशिक्षक हुन् भने सुवेदी...