समाज


वडाध्यक्ष कार्कीको आग्रह अत्याधिक वर्षाले विपद् निम्त्याउन सक्छ सचेत बन्नौँ

पोखरा । पोखरा महानगरपालिका वडानम्बरका १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले भारी वर्षले हुने क्षतिबाट जोगिन वडावासीलाई आग्रह गरेका छन् । आइतबार रातीबाट सोमबार बिहान ९ बजेसम्म परेको पानीले वडाका विभिन्न क्षेत्रमा क्षति पुगेको र अझै पानी पर्न सक्ने सम्भावना...

काभ्रेस्थली घटना : चार जनाको शव पोस्टमार्टमका लागि लगियो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । सोमबार बिहान काभ्रेस्थलीका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती...

आज देशभर थपिए ८९५ जना कोरोना संक्रमित , १ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् भने १ संक्रमितले ज्यान गुमाएका छन्। ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा २६४ जना संक्रमित अस्पतालबाट डिस्चार्ज...

फेरि घटेर आयो पेट्रोलको भाउ : अब घट्ला मूल्य ?

काठमाडौं । भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ । फेरि पेट्रोलको...

जंगलमा लगेर रडले हानी साथीको हत्या

अर्घाखाँचीमा पैसा दिन्छु भन्दै आफ्नै घरमा लगेर साथीको हत्या गरेको खुलेको छ । ट्रक किनेको पैसा दिने भन्दै एकजनाले आफ्नै साथीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अमरबहादुर थापाका अनुसार पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र...

मानव बेचविखन मुद्दामा फरार आरोपी पक्राउ

मानव बेचविखन मुद्दामा फरार आरोपीलाई प्रहरीले धनुषाको जनकपुर उप–महानगरपालिका–४ स्थित भैरव चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको किसननगर घर भएका विनोद सहनी छन् । २०६७ साउनदेखि फरार भएका सहनीलाई प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएन सफल भएको छ...

कास्कीसहित यी जिल्लामा खतरा : पछिल्लो २४ घण्टामा कति पानी पर्‍यो?सूचीसहित

पोखरा। अहिले देशको अधिकांश स्थानमा भारी वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा निरन्तर वर्षाको कारण केही ठाउँमा वर्षाले खतराको तह पार गरिसकेको छ । देशका विभिन्न पाँच ठाउँमा खतराको तहभन्दा धेरै पानी परेको विभागले जनाएको...

पोखरामा पहिरोले घर पुरियो : १ को मृत्यु, २ जना घाइते

पोखरा । हिजो साँझबाट निरन्तर परिरहेको अविरल वर्षाले पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको...

पछिल्लो २४ घण्टामा ६२० जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा...