सिरहा । सिरहामा पर्खाल लगाउने विषयमा विवाद हुदाँ इट्टा हानाहान भएको छ। सो इट्टा हानाहानमा एक जनाको ज्यान गएको छ। सिरहा नगरपालिका–१३ फुलवरियामा पर्खाल लगाउने बारेमा विवाद हुँदा इँटा हानाहान भएको हो । इँटा प्रहारबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको...
काठमाडौं । निर्माण व्यवसायीहरूले आजबाट निर्माण परियोजना काम ठप्प पारेका छन् ।विभिन्न माग राख्दै आन्दोलित बनेका नेपाल निर्माण व्यवसायी महासंघ नेतृत्वका ठेकेदारहरुले कन्स्ट्रक्सन होलिडे गर्दै निर्माणको काम बन्द गरेका हुन् । निर्माण सामग्रीमा बढेको मूल्यानुसार...
कक्षा १२ को परीक्षाको समयतालिका फेरिएको छ । बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गर्ने भनेको समयतालिका परिवर्तन गरेको हो । अब परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ। जेठ १६ गतेदेखि सुरू हुने भएको छ। जेठ १६ देखि २५ गतेसम्म...
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदाँ एकाबिहानै दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परेर...
जुम्लाको तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना...
भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लामा एकै परिवारका पाँच जनाको घाँटी रेटी हत्या गरिएको छ ।थर्वई थाना क्षेत्रको खेवराजपुर गाउँमा शुक्रबार मध्यरात हत्याराले एकै परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। हत्याराले ५ वर्षीया बालिकालाई...
काठमाडौं । निर्माण व्यवसायी ठेकेदारहरू आन्दोलित भएका छन् । मुल्य समायोजनको माग गर्दै ठेकेदारहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आज शुक्रबार पत्रकार सम्मेलन...
दाङ । दाङमा नमाज पढिरहेकामाथि अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणमा परी ८ जना घाईते भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार लमहीका स्थानीय मुस्लिम समुदायले नमाज पढिरहेका बेला आक्रमण गरेका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने सात जनाको...
पोखरा। पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । समाज भवनमा सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति गठन गरेको हो । समितिको...