समाज


आईजीपी सिंह र अर्यालले लगाए फुली

काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार...

आज यी प्रदेशमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू(भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। त्यसैको प्रभावले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश...

आईजीपी बढुवाविरुद्ध सर्वोच्च जाँदै एआईजीद्वय पोखरेल र थापा

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेपछि जेष्ठताको आधारमा अघि रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा न्यायका लागि सर्वोच्च अदालत जाने भएका छन् । सिनियरलाई पन्छाएर एक महिनाअघि मात्र बढुवा भएका सिंहलाई आईजीपीमा...

सशस्त्रको आईजीपीमा राजु अर्याल नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई आईजीपीमा बढुवा गरेको हो । अर्याल सशस्त्र प्रहरी...

पोखरा आउँदै गरेको मोटरसाइकललाई कारले ठक्कर दियो : १८ वर्षीया सविनाको मृत्यु, बाबु घाईते

पोखरा । पोखरा आउँदै गरेको मोटरसाइकललाई पर्वत तर्फ जाँदै गरेको कारले ठक्कर दिदाँ एकको ज्यान गएको छ। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई...

नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको बताइएको छ । गृहमन्त्री बालकृष्ण खाँण चाहिँ वरियताक्रममा...

मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली...

विमानको ट्वाइलेटमा लुकाएर ल्याएको दुई किलो सुनसहित ५ जना पक्राउ

काठमाडौं। विमानको ट्वाइलेटमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच जना पक्राउ परेका छन् । विमानमा सरसफाई गर्ने कर्मचारीको संलग्नतामा सुनको ओसार पसार गर्ने ती पाँच जना दुई किलो सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको...

आज देशका अधिकांश स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभावका कारण मौसममा आंशिक देखि सामान्य बदली देखिएको छ । महाशाखाको अनुसार आज प्रदेश १, मधेस...