समाज


बाढीमा फसेका ६० जना खतरामा

बैतडी । बैतडी स्थित सेती नदीमा फसेका ६० जना उद्धारको पर्खाइमा रहेका छन् । सिगास गाउँपालिका –५ ढुंगाडमा १० परिवारका ६० जना सेनी नदीले घेरिएको टापुमा फसेका हुन् १०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको वडाध्यक्ष रामबहादुर धामीले बताएका...

पहिरोले बेनी-मुस्ताङ राजमार्ग अवरुद्ध

पोखरा। भारी वर्षाले गएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण गण्डकी प्रदेश अन्तर्गत बेनी मुस्ताङ राजमार्ग अवरुद्ध भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । केन्द्रको अनुसार म्याग्दीको...

२४ घण्टामा कहाँ कति पानी पर्‍यो?

काठमाडौं । बंगालको खाडिमा र मध्य भारतमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परिरहेको छ । जसको कारणले आइतबारदेखि देशका अधिकांश स्थानमा पानी परिरहेको छ । अहिले पनि देशका धेरै जिल्लामा हल्का देखि मध्यम वर्षा भइरहेको...

पहिरोमा परि सुदूरपश्चिममा २ को ज्यान गयो, २ घाईते

डडेल्धुरा। भारी वर्षाको कारण आएको पहिरोमा परि सुदूरपश्चिममा २ को ज्यान गएको छ । घरमाथिबाट झरेको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै अमरगढी नगरपालिका–१ मा...

बाढी पहिरोमा परेकालाई हेलिकप्टरबाट उद्धार हुँदै

काठमाडौं । अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा बाढी र पहिरोमा फसेकाहरुको हेलिकप्टरबाट उद्धार गरिदैँ छ । सरकारले नेपाली सेनाको हेलिकप्टरबाट बाढी पहिरोमा फसेकालाई उद्धार गर्ने तयारी भईरहेको बताएको छ । आइतबार देखि परेको भारी वर्षाको कारण...

रेड अर्लटः महाकाली आसपासका बस्ती डुबानमा

कैलाली । आइतबारदेखिको निरन्तरको वर्षाले महाकाली नदीको बाढीले खतराको सतह पार गरेको छ ।आज बिहानको मापनअनुसार महाकाली नदीको पानीको सतह बढेर चार लाख ६१ हजार पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ...

आज टीका र जमरा लगाउने अन्तिम दिनः कोजाग्रत पूर्णिमा मनाइँदै

काठमाडौं । आज दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित आजदेखि दशैँ पर्व समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर...

मौसम पूर्वानुमान, पाँच वटा प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना

पोखरा । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रहि देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम...

यू–२३ एसियन कप छनोट खेल्न नेपाली फुटबल टोली आज ताजिकिस्तान जाँदै

काठमाडौँ  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२३ (आन्डर ट्वान्टी थ्री) एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली आज ताजिकिस्तान प्रस्थान गर्दैछ । सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन...