दाङ । सल्यानमा श्रीमानले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन्। कुमाख ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले छोराछोरीसँगै सुतिरहेकी आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको गए राति ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ। कविराजले मादक पदार्थ सेवन गरि श्रीमतीलाई...
काठमाडौं । आइतबार देखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । अहिले पनि केही स्थानमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश...
भारी वर्षाका कारण आएको बाढी, पहिरामा परी डोटीमा आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। उनीहरूको मंगलबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–११ की...
पोखरा । प्रदेश खेलकुद परिषद (प्रखेप) गण्डकीले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ । प्रदेश खेलकुदको सम्पन्न कार्यकारी समितीको बैठकले विभिन्न २८ वटा योजनाहरुका लागि संयोजक तोकेर जिम्मेवारी सुम्पिएको हो । प्रदेशको खेलकुद...
झापा । धरान १३ मा पहिरोमा पुरिएर दुई नाबालकको मृत्यु भएको छ । पहिरोमा पुरिएर धरान १३ को नागेश्वर मार्गका ७ वर्षीया निसु राई र वर्ष ४ का निहान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनीहरु दिदीभाई रहेको प्रहरीले बताएको छ । प्रहरीका...
काठमाडौं । पर्सी बिहीबारदेखि मौसममा सुधार आउन सक्ने मौसमविद्ले आँकलन गरेका छन् । बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको प्रभाव थपिदाँ आइतबारदेखि देशभर बिग्रिएको मौसममा सुधार आउन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले...
धनगढी । खराब मौसमको कारण उद्धारका लागि गएको हेलिकप्टर धनगढी विमानस्थलमै रोकिएको छ । सुदूरपश्चिममा बाढीमा फसेकाहरूको उद्धार गर्न गएको हेलिकप्टर प्रतिकुल मौसमको कारण धनगढी विमानस्थलमै अवतरण गरेको हो । अविरल वर्षाका कारण बाढीमा फसेका बैतडीका ६०, कञ्चनपुरका...
बझाङ। अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । मौसममा आएको परिवर्तनसँगै आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको बहाव बढेको छ । नदीमा पानीको वहाव बढेपछि जिल्ला प्रशासन कार्यालय...
काठमाडौं । १२ दिनदेखि अनसनरत रुबी खानले आज अनसन तोडेकी छिन् । रुबी र सरकारबीच सहमति भएपश्चात रुबीले अनसन तोडेकी हुन् । बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणमा न्यायको माग गर्दै काठमाडौं आएर प्रहरीले धरपकड गरेपछि रुबी अनसन बसेकी...