समाज


३ हप्तामा ४ लाखले भरे लाइसेन्सका लागि फारम

काठमाडौँ । ३ साताभित्र देशभर ४ लाखले सवारी अनुमतिपत्र लाइसेन्सको फारम भरेका छन् । दुई वर्षदेखि नियमितरुपमा आवेदन नखुलाएपछि यातायात व्यवस्थ विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । आवेदन लामो समयपछि खुलेकोले थोरै समयमा धेरैको आवेदन परेको यातायात...

पोखरा : सेती किनारमा एकादशी मेला,भक्तजनको घुइँचो

पोखरा । ९५ वर्षीया टुल्की तिमिल्सीना लौरीको सहारामा सिर्जनाचोकबाट हिड्दैँ सेती किनार पुगिन् । उनी यसै आज सेती किनार गएकी भने हैनीन्। आज ठुलो एकादशी अर्थात हरिबोधनी एकादशीको दिन सेतीको पानीमा नुहाए पवित्र भइन्छ र वैकुण्ड तर्न सजिलो हुन्छ भन्ने विश्वासले,...

आँधिखोलाको एकरायमा ट्याक्टर दूर्घटना, एकजनाको ज्यान गुम्यो, एक घाइते

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर ५ एकरायमा ट्याक्टर दूर्घटनामा परि एकजनाको ज्यान गुमेको छ । एक जना गम्भिर भाइते भएका छन् । चिलाउनेवास तर्फबाट स्याङ्जा तर्फ आउँदै गर्दा गएराती १०ः३० बजे ग १ त ६४४० नम्बरको ट्याक्टर दूर्घटनामा परेको जिल्ला...

मदिराको नसाले बर्थ–डे पार्टीमा ‘ग्याङ फाइट’: एकको ज्यान गयो

विराटनगर । विराटनगरमा एक बर्थ डे पार्टीमा ग्याङ फाइट हुदाँ एक जनाको ज्यान गएको छ । बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा आयोजित बर्थ डे पार्टीमा पुगेका दुई समुहबीच विवाद हुदाँ स्थिती ग्याङ फाइटमा परिणत हुदाँ एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका...

दर्शनार्थी बोेकेको बोलेरो सडकबाट ६ सय मिटर तल खस्योः तीन जनाको मृत्यु, १४ घाईते

ओखलढुंगा । दर्शनार्थी बोकेको बोलेरो दुर्घटना हुदाँ ३ जनाको ज्यान गएको छ । ओखलढुंगाको चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो आज(सोमबार) दुर्घटना हुँदा तीन जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । १४ यात्रु घाइते...

हिउँ पहिरो अपडेट : १५० याक र चौंरी बेपत्ता, गोठाला सुरक्षित

पोखरा । मुस्ताङमा हिजो आएको हिमपहिरोमा परेर १५० याक र चौरी बेपत्ता भएका छन् । थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका दुई गोठका याक र चौरी कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर बेपत्ता भएका हुन्। भीम...

आज हरिबोधिनी एकादशीः घरघरमा तुलसीको पुजाआजा

काठमाडौं । आज हरिबोधिनी एकादशी । घरघरमा रोपिएको तुलसीको पुजाआजा गरिदैँछ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा...

एउटा यस्तो नगरपालिका, जहाँ चेकजाँच गर्न आउने गर्भवतीलाई एक क्रेड अण्डा दिएर पठाइन्छ

पोखरा । एउटा यस्तो नगरपालिका जसले आफ्नो नगरपालिका भित्रका स्वास्थ्य चौकीमा चेकजाँच गर्न आउने महिलालाई हरेक पटक एक क्रेड अण्डा दिएर पठाउने गरेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाले गर्भवती भएपछि हरेक पटक चेक गर्न आउने महिलालाई एक क्रेड (३० गोटा) अण्डा दिएर...

रेडक्रसकर्मी पनि तोडफोडमा उत्रिए , विधान अधिवेशन स्थगित

पोखरा । संसदमा सांसदहरु तोडफोडमा उत्रिएका  समाचारलाई समान्य रुपमा लिने नागरिकमाझ अहिले अधिवक्ताहरु नै कुटाकुटमा उत्रेको विषयले चर्चा पाइहरेको छ । यो चर्चा र दृष्य नसेलाउँदै आइतबार रेडक्रसकर्मी पनि तोडफोडमा उत्रिएका सार्वजनिक भएको छ । असन्तुष्ट असन्तुष्ट...