पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार २ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्याङ्जा पुतलीबजार नगरपालिका ४ का ६४ वर्षीय संक्रमित पुरुष र मुस्ताङ थासाङ गाउँपालिका २ का ९१ वर्षीय वृद्ध रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको...
काठमाडौं । नेपाल बार एशोसिएसनले अहिले आकस्मिक पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा जारी आन्दोलनलाई थप शसक्त बनाउने बताएका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र...
काठमाडौं । तीन साता देखि आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनका कानुन व्यवसायी तथा वकिलहरुलाई एक समुहले धम्की दिएका छन् । आज बारको परिसरभित्रै एक समुह गएर वकिलहरुलाई आन्दोलन रोक्न धम्की दिएका हुन् । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठाउन...
काठमाडौं । आज दिउँसो फुलकोर्ट(पूर्ण बैठक) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १ बजेका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका हुन् ।बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक नियमावली संशोधन...
काठमाडौं । नक्कली नोट छाप्दै गरेका पाँच जना ६५ हजार बढी नक्कली नोटसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको हो । कपनस्थित समरोज थापामगरको कोठामा नक्कली...
दाङ । दाङमा डोजर पल्टिँदा चालको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब चार बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको हो । रा १ क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार...
पोखरा । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जसको कारण मौसम बदली भएको छ । देशभर चिसो बढिरहेको छ । हाल पोखराको मौसमी अवस्था बिहानै देखि धुम्म रहेको छ । पोखरामा हिजो अस्तिको तुलनामा आज अलि बढि चिसो महशुस भएको छ । आगामी...
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार २ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा १२ की ६४ वर्षीय संक्रमित पुरुष र तनहुँ घिरिङ गाउँपालिका ५ का ७० वर्षीय वृद्ध रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखराका संक्रमितको...