समाज


२०२२ देखि कामदार लादैँ जापान सरकार : कामदार अनिश्चित समयका लागि बस्न पाउने

काठमाडौं । जापानले २०२२ देखि विदेशी कामदार लैजाने भएको छ । कोभिड महामारीले आप्रवासीलाई लामो समयदेखि बन्द रहेको जापानले सन् २०२२ देखि निर्माण र कृषि क्षेत्रका कामदार लैजाने भएका हुन् । जापानी सरकारले जापान बस्न पाउने यसअघिको पाँचवर्षे सीमा हटाउने भएको...

दुबईबाट ल्याउँदै गरेको दुई किलो सुन विमानस्थलबाट बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।यसबारे थप जानकारी आउन बाँकी छ ।

चन्द्रग्रहण : नेपालबाट देखिँदैन

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख...

सबै न्यायाधीश आज इजलासमा बस्न राजी

काठमाडौं । सर्वोच्चका सबै न्यायाधीशहरु आज इजलास बस्न राजी भएका छन् । लामो समयदेखि असन्तुष्टि बन्दै आन्दोलनमा होमिएका सर्वोच्चका न्यायाधीशहरु आज इजलास बस्न राजी भएका हुन् । न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले...

कानुन व्यवसायी र प्रहरीबीच आज पनि घम्साघम्सी

काठमाडौं । सर्वोच्च अदालत परिसरमा पछिल्लो समय रडाको मच्चिरहेको छ । आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच दिनदिनै झडपको स्थिती आइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर शमसेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आज पनि धकेलाधकेल...

वकिलहरुलाई आन्दोलन रोक्न धम्की दिने तीर्थ र सिताराम पक्राउ, दुई जना फरार

काठमाडौं । हिजो नेपाल बार एसोसिएसन परिसरभित्र छिरेर कानुन व्यवसायीहरुलाई धम्की दिने प्रकाउ परेका चन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट वकिलहरुलाई गाली गलौज गर्ने र आन्दोलन रोक्न धम्की दिने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ...

८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । ८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा...

कांग्रेसमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेसन आज, कास्कीका ६ निर्वाचन क्षेत्रमा यस्तो छ प्रतिस्पर्धा

पोखरा । १४ औं महाधिवेसनका लागि कास्कीमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेसन आज हुँदै छ । प्रदेशका ६ निर्वाचन क्षेत्र रहेको यहाँ सबै क्षेत्रमा हिजै मनोनयन सकिएको छ । मतदान आज हुने छ । निर्वाचन अधिकृतका अनुसार पदाधिकारीका सबै पदमा निर्वाचन हुनेछ भने प्रदेश...

देशभर ६ संक्रमितको मृत्यु : ११ हजार परीक्षणमा २९९ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ संक्रमितले ज्यान गुमाएका छन् । देशका विभिन्न हस्पिटलमा उपचाररत तथा होमआइसोलेसनमा रहेका गरि उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो । यो सँगै हाल सम्म देशभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ११ हजार ४८९ पुगेको...