समाज


घाँटी रेटिएको अवस्थामा वृद्धको शव भेटियो

सप्तरी । सप्तरीमा एक वृद्धको घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ । छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो। धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला...

गण्डकी अपडेट : १ संक्रमितको मृत्यु, १७ जनामा संक्रमण

पोखरा । कोरोनाबाट गण्डकी प्रदेशमा १ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा तनहुँ जिल्ला, घिरिङ ५ का ६३ वर्षीय कोरोना संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको संक्रामक सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा...

गण्डकी : भोलि देखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

पोखरा । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि मन्त्रालयले सचेतनामुलक अभियानको तयारी गरेको पत्रकार सम्मेलन मार्फत जानकारी...

जापान र अष्ट्रेलिया खुलेसँगै विद्यार्थीको लगानी जोखिम टर्‍यो, १२ हजार नेपाली विद्यार्थी जाने तयारीमा

काठमाडौं । उच्च शिक्षाका लागि नेपाली विद्यार्थीले लाखौँ लगानी गर्ने गरेका छन् । कोरोना महामारीका कारण उच्च शिक्षाका लागि विदेश जान चाहेका विद्यार्थी रोकिनु परेको थियो भने उनीहरुको लाखौँ लगानी धरापमा थियो । जापान र अष्ट्रेलियाले विदेशी यात्रुको लागि आवागमन...

माओवादी केन्द्रका केन्द्रीय सदस्य बन्जाडेको सवारी दुर्घटनामा निधन

पोखरा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा रुपन्देहीका ईन्चार्ज रामप्रसाद बन्जाडेको निधन भएको छ । सवारी दुर्घटनामा परि बुधबार बिहान उनको निधन भएको हो । बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई मंगलबार राति बुटवलबाट पश्चिमतर्फ जाँदै...

मौसम पूर्वानुमान : यि स्थानमा हल्का वर्षा र हिमपातको संभावना

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक...

व्यवसाय प्रर्वद्धन सम्बन्धि लेउवाको अन्तरक्रिया

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा व्यवसाय प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । लेखनाथ क्षेत्रमा रहेका फेन्सी, कपडा व्यवसायी र भांडा व्यवसायी बिच व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा भोग्नु परेका समस्याहरुको बारेमा जानकारी लिने उदेश्यले...

देशभर ९ संक्रमितको मृत्यु, ३५१ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ संक्रमितले ज्यान गुमाएका छन् । देशभरका अस्पतालमा उपचाररत र होमआइसोलेसनमा रहेका संक्रमित गरि उक्त संख्या ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरस संक्रमण...

गण्डकी अपडेट : पोखराका २ सहित ३ संक्रमितको मृत्यु, २१ जनामा संक्रमण

पोखरा । गण्डकीमा पछिल्लो अपडेट अनुसार ३ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखराका २ र लमजुङका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखरा ३० क ७१ वर्षीय संक्रमित महिला र पोखरा २२ का ६३ वर्षीय संक्रमित पुरुषको पोखरा...