समाज


हुम्लाको तापक्रम माइनसमा झर्‍यो: भारी हिमपात, जनजीवन बन्यो कष्टकर

सिमकोट । हुम्लाको तापक्रम माइनसमा झरेको छ । आज बिहानदेखी भएको हिमपातले तापक्रम ह्वात्तै घटेको छ । हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर...

मुस्ताङ जाने पर्यटकमा कडाइ : पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

बेनी । मुस्ताङ घुम्न जाने पर्यटकमा जिल्ला प्रशासन कार्यालयले मुस्ताङले कडाई गर्ने भएको छ ।कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकमा स्वास्थ्य मापदण्ड कायम राख्न कडाई गर्ने भएको हो । जसअनुसार मुस्ताङ प्रवेश गर्न...

चिसियो पोखरा: यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना

पोखरा । पोखरा आज चिसिएको छ । पोखरासहित देशभर नै चिसो महसुस भएको हो । केही दिन खुलेको पोखराको आकाश आज भने फेरि धुम्मिएको छ । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय...

अत्यावश्यक कामबाहेक विदेश नजान स्वास्थ्य मन्त्रालयको अपिल

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश नजान अपिल गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टलाई दृष्टिगत गर्दै मन्त्रालयले  यस्तो अपिल गरेको हो । गत २६ नोभेम्बरमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेसंगै अहिले यो भेरियन्ट...

मनाङका बाढी तथा पहिरो प्रभावितलाई विशेष सहयोग प्रदान

पोखरा । मनाङका बाढी तथा पहिरो प्रभावितहरुलाई गण्डकी प्रदेश सरकारले बिषेश सहयोग प्रदान गरेको छ । नासो गाउँपालिकामा आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन सहितको टोलीले बाढी तथा पहिरो पूर्ण प्रभावित ७४ घर परिवारलाई...

कोरोना अपडेट : गण्डकीमा २२ जनामा संक्रमण, १ संक्रमितको मृत्यु

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा एक संक्रमितको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत स्याङ्जा वालिङ नगरपालिका १ का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको...

कालिका नमूना विद्यालयमा नेतृत्व विकास कार्यशाला

पोखरा। कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ ।स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । चार सत्रमा सञ्चालन...

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो

पोखरा । नवलपरासी पूर्वमा बाघले मान्छे खाएको छ । विनयी त्रिवेणी गाउँपालिका १ घुम्टी बस्ने वर्ष अन्दाजी ६३ वर्षीय जित बहादुर वि.कको बाघको आक्रमणबाट ज्यान गएको छ । उनि घरबाट निस्किएकोमा साँझसम्म घर नफर्केपछि खोजीको क्रममा आज बाघले आधा शरीर खाएको अवस्थामा...

नेपाली युवती तस्करी गर्ने क्यानेडियन तस्करलाई ३० वर्ष जेल

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा नेपाली युवतीको तस्करी गर्ने क्यानेडियन तस्करलाई कैद सजाय तोकेकोे छ । तस्कर असिफ अमिरेल अलीबई जेथलाई केन्याको मोम्वासा अदालतले ३० वर्षको जेल सजाय तोकेको हो । उनलाई सन् २०१९ मा १२ नेपाली युवतीलाई गैरकानुनी रुपमा आफ्नो डान्स...