समाज


पर्यटन बोर्डका सीईओ रेग्मीले विदेशबाट ल्याएको ६ बोटल रक्सी विमानस्थलमा जफत

काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले विदेशबाट ल्याएको रक्सी जफत भएको छ । उनले लण्डनबाट ल्याएको ६ बोटल रक्सी त्रिभुवन विमास्थल भन्सार कार्यालयले जफत गरेको हो । तोकिएको मापदण्ड भन्दा धेरै मदिरा ल्याएकाले जफत गरिएको विमानस्थल भन्सार शाखाले...

अब छिट्टै कोरियन भाषा परीक्षा हुने

काठमाडौं ।    कोरियन भाषा परीक्षा पुन सञ्चालन गर्ने तयारी भईरहेको छ । कोरोना भाइरस संक्रमणको कारण रोकिएको ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा फेरि सञ्चालन गर्नका लागि तयारी शुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ । तर परीक्षा हुने मिति भने अहिले नै...

आजदेखि अमेरिकी सीमा खुल्दै, उड्नुअघि यी मापदण्ड पुरा गर्नुपर्ने

काठमाडौं । आज देखि अमेरिकाले सीमा खोल्दैछ । २० महिना देखि आवागमनमा प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले आज देखि प्रतिबन्ध खुला गर्ने भएको हो । अब पूर्ण मात्रा खोप लगाएका यात्रुले अमेरिका प्रवेश पाउने भएका छन् । अब यात्रुहरूले अमेरिका जानु अघि पूर्ण मात्रा...

जबराको राजीनामा माग्दै आन्दोलन थप चर्काउने बारको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अझै राजीनामाका लागि सुरसार नगरिरहँदा नेपाल बार एसोसिएसनले अर्को चरणको आन्दोलन चर्काउने भएको छ । तिहार अघिबाटै आन्दोलन गरिरहेको बारले विरोध कार्यक्रमलाई अझ शसक्त बनाउने भएको हो । बारले आज बिहान साढे १०...

सल्यानमा बस दूर्घना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

सल्यान । तिहार मनाएर फर्किनेहरु सबार रहेको बस दूर्घटना हुँदा सल्यानमा १२ जनाले ज्यान गुमाएका छन् । आइतबार भएको बस दूर्घटनामा १० महिला र २ पुरुषले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ...

पोखराको नारायणस्थानमा शंखधर साख्वा:को शालिक अनावरण (भिडियो)

पोखरा । पोखरामा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण गरिएको छ । पोखरा महानगर–३ नदिपुरमा रहेको नारायणस्थान मन्दिर परिषरमा रहेको विरेन्द्र पार्कमा शाख्वाको पूर्णकदको शालिक अनावरण गरिएको हो । नेपाल सवत १४४२ को प्रारम्भवको अवरमो साख्वाः को शालिक अनावरण...

नेपाल संवत् ११४२, र म्ह: (आत्म) पूजा आज

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण...

यस्तो छ मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य...

आज यम पञ्चक (तिहार) को चौथो दिन, गोवर्धन पूजा गरेर मनाईदै

पोखरा । आज गोवर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । कृषिप्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ । त्यसैगरी, नेवार समुदायले आज म्ह:पूजा आत्मशुद्धिको...