पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । कोरोनाबाट सोही समयमा १७ जनामात्रै निको भएका छन् । यो सँगै प्रदेशमा...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज डाकेको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। आज अपरान्ह ३ बजेका लागी बोलाइएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपस्थित नहुने भएपछि स्थगित भएको हो । रेग्मी उपत्यका बाहिर रहेकाले बैठकमा...
एजेन्सी। मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने चारै नेपालीको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा गण्डकी प्रदेशका एक व्यक्ति पनि रहेका छन् । मृत्यु हुनेमा गण्डकी प्रदेश अन्तर्गत घिरिङ गाउँपालिका ५ तनहुँका ओम बहादुर थापा, भिमेश्वर...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिएको अनुमति अनुसार अब उद्योगहरुले थप ३६० मेगावाट विद्युत खपत गर्ने भएका छन् । प्राधिकरणले चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो चार महिनामा १० उद्योगहरूलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको...
म्याग्दी । म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिरोले बगाएको लघुजलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरी गाउँपालिका–२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन् । गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत्...
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु-कुहिरो लागेको छ। बुधबार देशको पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली...
नवलपरासी । नवलपरासीमा हतियार देखाएर सिक्री लुट्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम रुपौलिया गाँउपालिका–१ बस्ने वर्ष २२को राम बहादुर क्षेत्री, सुस्ता गाँउपालिका–९ बस्ने वर्ष २० को संजय गुरुङ र नवलपरासी पुर्व गैडाकोट वस्ने वर्ष ३४को...
संसद्मा प्रतिनिधित्व गर्ने दुई ठूला राजनीतिक दलमा महाधिवेशनमार्फत् नेतृत्व चयनको विषय सेलाउन नपाउँदै आगामी साता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु हुन लागेको छ। नेपाली कांग्रेस पदाधिकारीमा युवा नेताहरूको उल्लेख्य उपस्थिति...
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । कोरोनाबाट सोही समयमा ८ जनामात्रै निको भएका छन् । यो सँगै प्रदेशमा...