समाज


थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आयो

काठमाडौं । कोभिड–१९ विरुद्धको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको खोप शुक्रबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले...

गण्डकी अपडेटः थप १७ निको भए, ७ जनामा संक्रमण

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १७ संक्रमित निको भएका छन् । भने ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । ८९ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको...

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । पुस ८ गते बसेको मन्त्रिपरिषद्...

‘ड्रिमल्याण्ड’: जहाँ काटिन्छ ५० रुपैयाँमा कपाल, होम सर्भिसको तयारी

पोखरा । बारबर शपको दुनियाँमा फरक पहिचान स्थापित गर्ने उद्देश्य सहित पोखरामा ‘ड्रिमल्याण्ड बारबर शप’ (कपाल काट्ने ठाउँ) सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका १ बगरस्थित धोविगौडा चोकमा दुई युवाको सँयुक्त लगानीमा उक्त शप संचालनमा ल्याईएको हो । बारबर शपका...

नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको...

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार, मिलेमतोको आशंका

दाङ । दाङमा एक कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन् । उपचारका लागि भनेर अस्पताल लगिएका कैदी अस्पतालबाटै प्रहरीको मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीस्थित कारागारमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय...

यी स्थानमा हिमपातको सम्भावना

पोखरा । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सुकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको...

मनाङ/मुस्ताङको तापक्रम माइनसः खोला र ताल जम्न थाले

मनाङ । चिसो बढेसँगै हिमाली जिल्ला मनाङ मुस्ताङका खोलानाला र हिमताल जम्न थालेका छन् ।अत्यधिक चिसो बढेसँगै मनाङका खोलासँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको बताइएको छ। ४ हजार ९१९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल...

यी स्थानमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया...