समाज


हुस्सु र कुइरोले विमान अवतरण हुन सकेनः ७ विमान आकाशमै फन्को मार्दै

काठमाडौं । बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा...

यी स्थानमा हिमपातको सम्भावना

पोखरा । केही दिन देखि खराबी आएको मौसम सुधार हुने क्रममा रहेको छ। यद्यपि हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।हाल देशभर आंशिक बदली रहेको छ।धेरै स्थानहरूमा...

हिमपातले मुस्ताङमा अलपत्र ७ पर्यटकको उद्धार, मुक्तिनाथ जाने बाटो बन्द

मुस्ताङ । हिमपातले धार्मिक पर्यटकीय गन्त्वय मुक्तिनाथ जाने सडक अवरुद्ध भएको छ । गत मंगलबारदेखि निरन्तर परेको भारी हिमपातका कारण मुस्ताङको उत्तरी कोरलानाका जोड्ने उपल्लो मुस्ताङ सडकसहित मुक्तिनाथ सडक समेत बुधबारदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय...

झ्याप्प बत्ती आउने जाने किन भइरहेछ ? यस्तो छ कारण !

केही दिनदेखि काठमाडौं पोखरासहित देशका अधिकांश स्थानमा बत्ति आउने जाने भइरहेको छ । चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले...

डब्लूएचओको चेतावनी :’ओमिक्रोन र डेल्टाले संक्रमणको डरलाग्दो सुनामी ल्याउन सक्छ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले संक्रमणको डरलाग्दो सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको डब्लूएचओको भनाइ छ । समाचार...

चर्चित र्‍यापर लाउरे पक्राउ

चर्चित र्‍यापर लाउरे (आशिष राना)  लागुऔषधसहित पक्राउ परेका छन् । गएराती(बुधबारराती)पोखराबाट लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।  उनको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले स्रोतले बताएको छ । यद्यपि...

सीके राउतको थप आन्दोलनः आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले थप आन्दोलनको घोषणा गरेको छ । किसानको निहुँमा आन्दोलन चर्काउदै आएको यस पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ । पार्टी अध्यक्ष डा.सीके राउतले बुधवार अबेर राति विज्ञप्ती...

आज ‘तमु ल्होसार’ , गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । आज‘तमु ल्होसार’ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ...

भोलिदेखि स्ट्रीट फेस्टिवल : दर्शकलाई जोनसन खोपको व्यवस्था, रात्रीकालीन बस सेवा पनि

पोखरा । भोलि देखि सुरु हुने सडक महोत्सव अवलोकनका लागि लेकसाइड पुग्ने दर्शकलाई जोनसन एण्ड जोनसन खोप दिइने भएको छ ।  महोत्सवको तयारीबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसियन रेवान पोखराले सो कुराको बताएको हो...